Logo
प्रमुख समाचार

फिजीमा आँधीका कारण चार हजार विस्थापित

-रिपोर्टर्स नेपाल/संवाददाता

एजन्सी, २८ पुस । आँधीका कारण फिजीका चार हजार ६३० जना विस्थापित भएका छन् ।उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ ओटा शिविरमा राखिएको पनि अधिकारीहरुले

विस्तृत पढ्नुहोस
हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरिएको उत्तर कोरियाको भनाई

एजेन्सी, २८ पुस । उत्तर कोरियाले मंगलबार परीक्षण गरेको भनिएको क्षेप्यास्त्र हाइपरसोनिक क्षेप्यास्त्र भएको उत्तर कोरियाले जानकारी दिएको छ । सो क्षेप्यास्त्र उत्तर कोरियाली नेता किम जोङ उनको रेखदेखमा परीक्षण

ट्राफिक महाशाखाले सुरु गर्‍यो मेसिनबाट ट्राफिक जरिवाना तिर्ने व्यवस्था

काठमाडौँ, २८ पुस : महानगरीय ट्राफिक महाशाखाले बुधबारदेखि ट्राफिक नियम उल्लंघन गरेबापत चालकहरुले तिर्नुपर्ने जरिवाना रकम प्रभु-पेको किअस्क मेसिनको प्रयोग गरी भुक्तानी गर्न सकिने व्यवस्थाको सुरुवात गरेको छ । ट्राफिक

बोलिभियाका उपराष्ट्रपति र छ मन्त्रीलाई कोरोना सङ्क्रमित

एजेन्सी, २८ पुस । बोलिभियाका उपराष्ट्रपति र छ जना मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । उपराष्ट्रपति डेभिड चोक्वेहुअन्कासहित छ मन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित भएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपतिको कार्यालयद्धारा जारी

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

बागलुङ, २८ पुस । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बागलुङ नगरपालिकाका

नेकपा एमाले बाजुराको अध्यक्षमा शाही सर्वसम्मत

बाजुरा, २८ पुस। नेकपा (एमाले) जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला अधिबेशनबाट कालीबहादुर शाही जिल्ला कमिटी अध्यक्षमा दोस्रो कार्यकालका लागि चयन भएका छन् । नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनबाट शाही

एमाले अछाममा ओली भर्सेस रावल, मतगणना हुँदै

कल्पना बोहरा /न्युज कारखना :  अछाम, २८ पुस । एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ । नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियाे

ज्ञानेन्द्र शर्मा र केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरेः पत्रकार इन्जिना कार्की

काठमाडौं, २८ पुस । पत्रकार इन्जिना कार्कीले आफूलाई ज्ञानेन्द्र शर्मा र उनका दाजु केदारनाथ शर्माले षड्यन्त्रपूर्वक चरित्रहत्या गरेको बताएकी छिन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी शर्मा दाजुभाईले

नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो: गोकुल बाँस्कोटा

काभ्रेपलाञ्चोक, २८ पुस । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले

एमाले कास्कीमा तोडियो खगराजको एकाधिकार, गुरुङ बने अध्यक्ष

पोखरा, २८ पुस :  सानो सानो संगठनमा पनि आफ्नो प्रभाव खोज्ने केन्द्रीय सदस्य खगराज अधिकारी अन्ततः आफ्नै जिल्लाको राजनीतिमा पछि परेका छन् । एमाले जिल्ला कमिटीको निर्वाचनमा अधिकारीले खडा गरेका

यती एयरलाइन्सका यात्रुलाई पठाओ चढ्दा छुट

काठमाडौं, २८ पुस L पठाओ र हवाई कम्पनी यती एयरलाइन्सले यात्रुहरूको सहज यात्राका लागि सम्झौता गरेका छन् । सम्झौताअनुसार यात्रुले यती एयरलाइन्सको मोबाइल एप वा वेबसाइटबाट हवाई टिकट खरिद गर्दा

भारतमा २४ घन्टामा थपिए १ लाख ९४ हजार कोरोना संक्रमित

एजेन्सी, २८ पुस । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका करिब २ लाख १ लाख ९४ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । मंगलबारको तुलनामा  १५.८ प्रतिशत धेरै नयाँ