Logo
प्रमुख समाचार

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २७ पुस : राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मंगलबार उनले

विस्तृत पढ्नुहोस
स्मार्ट लकडाउनबारे निर्णय गर्न उपत्यकाका सिडिओको बैठक बस्दै

काठमाडौँ, २७ पुस। कोरोना संक्रमण बढेसँगै त्यसबारे छलफल गर्न आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिसका आधारमा गृह मन्त्रालयले स्मार्ट

खुशी कपुरलाई कोरोना, दिदी जान्हवी र बुबा बोनी कपुर होम क्वारेन्टाइनमा

एजेन्सी, २७ पुस । बलिउड अभिनेत्री जान्हवी कपुरकी बहिनी खुशी कपुरलाई कोरोना संक्रमण भएको छ । रिपोर्टका अनुसार खुशीलाई कोभिड–१९ पोजेटिभ देखिएपछि जान्हवी कपूर र उनका बुबा बोनी कपूर घरमै

अफगानिस्तान-पाकिस्तान सीमाको विद्यालयमा विष्फोट हुँदा ९ बालबालिकाको मृत्यु

एजेन्सी, २७ पुस। अफगानिस्तानको पाकिस्तानसँग जोडिएको सीमास्थित एक स्कुलमा सोमबार दिउँसो भएको विष्फोटमा ९ बालबालिकाको मृत्यु भएको छ भने चार जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । उक्त विषयको पुष्टि

भारतमा एकैदिन १ लाख ६७ हजार कोरोना संक्रमित थप

एजेन्सी, २७ पुस । भारतमा कोरोना महामारीको तेस्रो लहरमा ११ दिनभित्रै देशमा सक्रिय संक्रमितको संख्या १ लाखबाट ८ लाख पुगेको छ । सोमबार, लगातार पाँचौं दिन १ लाख भन्दा बढी

नेपालमा डलर खाता खोल्न अर्थमन्त्री शर्माको एनआरएनहरूलाई आग्रह

लण्डन, २७ पुस: अर्थमन्त्री जनार्दन शर्माले संसारभरि बसोबास गर्ने प्रवासी नेपालीलाई नेपालमा डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न र आफैँ लाभान्वित हुन आग्रह गरेका छन् । गैरआवासीय नेपाली सङ्घ

पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

काठमाडौँ, २७ पुस: प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले आज

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार आउँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं, पुस २७ । पूर्वराजा ज्ञानेन्द्र शाह ३०० र्औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन आज सिंहदरबारको मूलगेट पुग्ने भएका छन् । पूर्वराजाका संवाद सचिव फणिराज

वीर पुर्खाको बलिदानबाट देशको भौगोलिक र भावनात्मक एकीकरणः राष्ट्रपति भण्डारी

काठमाडौं, पुस २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर पुर्खाको बलिदानबाट निर्माण भएको यस मातृभूमिलाई उन्नतिको मार्गमा लैजाने अभिभारा हामी सबैको भएको बताएकी छन् । राष्ट्रपतिले भनेकी छन्, “यस युगीन दायित्वलाई

भारतीय रक्षामन्त्री सिंहलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं, पुस २७ । भारतीय रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । रक्षामन्त्री सिंहले सामाजिक सञ्जालमार्फत आफूलाई सङ्क्रमण पुष्टि भएको जानकारी गराएका छन् । उनले सामाजिक सञ्जालमा

शिक्षामन्त्री देवेन्द्र पौडेललाई पनि कोरोना संक्रमण

काठमाडौं, २६ पुस : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ । सोमबार बिहान गरिएको पीसीआर परीक्षणका क्रममा मन्त्री पौडेललाई कोरोना पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्ती : जनइच्छासँग सरोकार नराख्ने तन्त्रको नाम जेसुकै राखेपनि त्यो निरर्थक हुन्छ

काठमाडौं, २६ पुष । पूर्वराजा ज्ञानेन्द्र शाहले गणतान्त्रिक शासन व्यवस्थाप्रति असन्तुष्टि पोखेका छन् । पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा आज (सोमबार) एक सन्देश जारी गर्दै उनले जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने तन्त्रको