Logo

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न सिंहदरबार आउँदै पूर्वराजा ज्ञानेन्द्र



काठमाडौं, पुस २७ । पूर्वराजा ज्ञानेन्द्र शाह ३०० र्औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा आयोजित कार्यक्रममा सहभागी हुन आज सिंहदरबारको मूलगेट पुग्ने भएका छन् ।

पूर्वराजाका संवाद सचिव फणिराज पाठकले सोमबार विज्ञप्ति जारीगर्दै पूर्वराजा शाह अहिले मध्यान्ह १२ः ३० बजे सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण कार्यक्रममा सहभागी हुने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्