Logo
प्रमुख समाचार

पाकिस्तानको पञ्जाबमा रेलले गाडीलाई ठक्कर दिँदा ३ जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

इस्लामाबाद, २५ पुस: पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ। घटना इस्लामाबादको भगिनी शहर

विस्तृत पढ्नुहोस
मोदीले बोलाए आपतकालीन बैठक

एजेन्सी, २५ पुस। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आपतकालीन बैठक बोलाएका छन् । भारतमा कोरोना भाइरसको तेस्रो लहर आउने संकेत देखिएपछि मोदीले बैठक बोलाएका हुन् । मोदीले बोलाएको बैठकमा उच्च निकायका

देउवा र ओलीबीच संसद् खोल्ने सहमति भएको छैनः डा. राजन भट्टराई

काठमाडौं, २५ पुस । नेकपा एमालेका नेता डा. राजन भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच संसद् खोल्ने सहमति नभएको दाबी गरेका छन्। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली

हिउँ खेल्न पुगेकाको एक लाख कार अड्किएपछि… (भिडियोसहित)

एजेन्सी, २५ पौष । हिमपात भएपछि पर्यटकहरु लाखौंको संख्यामा पहाडतिर लागे । उनीहरु चढेको एक लाखभन्दा बढी कार हिमपात बढेपछि अड्कियो । हिमपातमा रमाउँदै पहाडतर्फ उक्लिएकाहरु जाममा परे । रात

चीनमा २.८९ अर्ब कोभिड-१९ खोपको डोज दिइयो

बेइजिङ, २५ पुस: चीनको मुख्य भूमिमा शनिबारसम्म २.८९ अर्ब कोभिड-१९ विरुद्धको खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्याङ्कले आइतबार जनाएको छ।-Photo: Agency

प्रधानमन्त्री देउवा र संचारमन्त्री कार्की आइसोलेसनमा

काठमाडौं, २५ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा होमआइसोलेसनमा बसेका छन् । सत्तारुढ राजनीतिक समन्वय समितिको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

आयल निगम कार्यकारी निर्देशक पदका लागि आवेदन मागियाे

काठमाडौं, २५ पुस : नेपाल आयल निगम लिमिटेडकाे कार्यकारी निर्देशक पदका लागि आवेदन मागिएको छ । कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आइतबार पदपूर्तिसम्बन्धी सार्वजनिक सूचना निकालेर २१ दिनभित्र आवेदन

भूमि आयोगले देशभर सुकुम्बासीको लगत संकलन गर्ने, निवेदन बुझाउन ३५ दिनको समय

काठमाडौं, २५ पुस : राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन मागेको छ । आयोगले सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र निवेदन दिन भनेको हो । ‘भूमिहीन दलित र

प्रधानमन्त्री कार्यालय प्रवक्तामा पन्थ

काठमाडौं, २५ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ताको जिम्मेवारी सहसचिव महादेव पन्थलाई दिइएको छ । यस अघि प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव कृष्णबहादुर राउत सचिवमा बढुवा भएपछि प्रवक्ताको जिम्मेवारी पन्थलाई

सुडानको राजनीतिक संकट समाधानका लागि राष्ट्रसंघले पहल थाल्यो

२५ पुस : सुडानमा देखिएको राजनीतिक संकटको समाधानका लागि संयुक्त राष्ट्रसंघले पहल थालेको छ । त्यहाँका राजनीतिक दलहरुलाई संयुक्त राष्ट्रसंघले वार्ताको टेबलमा राख्ने प्रक्रियाको थालनी गरेको बताइएको हो । सुडानका

विद्यार्थीको आन्दोलनविरुद्ध नोबेलमा व्यवसायीको प्रदर्शन, सम्बन्धित निकायमा आन्दोलन गर्न आग्रह

विराटनगर, २५ पुस । विराटनगरस्थित् नोबेल मेडिकल कलेजमा विद्यार्थीहरुकोे आन्दोलनविरुद्ध व्यवसायीहरु पनि प्रदर्शन उत्रेका छन् । केही दिनदेखि एमबिबिएस अध्ययनरत विद्यार्थीसँग कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क माग

ओमिक्रोनलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्न कांग्रेस नेता महरको माग

काठमाडौँ, २५ पुस: नेपाली कांग्रेसका नेता नैनसिंह महरले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर गर्दै १५ दिन शैक्षिक संस्था बन्द गर्नुपर्ने बताएका छन् । थारु विद्यार्थी सङ्घ केन्द्रीय समितिको