Logo
प्रमुख समाचार

मानहुँकोटमा पनि बतासको नजर

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, २३ पुस : तनहुँको व्यास नगरपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक भएसँगै जिल्लामा तरङ्ग पैदा भएको छ । कार्यपालिका बैठकको निर्णय सार्वजनिक गर्न

विस्तृत पढ्नुहोस
रायमाझीले गरे ओलीको मदन भण्डारीसँग तुलना

अर्घाखाँची, २३ पुस : नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले एमाले अध्यक्ष ओलीलाई मदन भण्डारीसँग तुलना गरेका छन् । एमाले अर्घाखाँचीको जिल्ला अधिवेशनको उद्घाटन पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले धेरै

क्यासिनोलाई सलामी तथा नवीकरण दस्तुर बुझाउन पर्यटन विभागको निर्देशन

काठमाडौँ, २३ पुस: पर्यटन विभागले क्यासिनो कम्पनीलाई यही पुस मसान्तभित्र सलामी तथा नवीकरण दस्तुर बुझाउन निर्देशन दिएको छ । विभागले आज सार्वजनिक सूचना जारी गर्दै सलामी र नवीकरण दस्तुर नबुझाउने

ओलीको प्रश्न- निर्मला पन्तको विषयमा अहिले किन सरकार मौन छ ?

काठमाडाैं, २३ पुस : नेकपा एमाले अध्यक्ष केपी ओलीले बलात्कारपछि हत्या भएकी कन्चनपुरकी निर्मला पन्तको विषयमा सरकार मौन बसेको आरोप लगाएका छन् । काठमाडौंको मुलपानीमा शुक्रबार आयोजित एमाले काठमाडौंको जिल्ला

नारायणहिटीलाई ग्राण्ड म्युजियम बनाउन भनेर मैले भने, ओली त्यो गर्नैै दिएनन् : माधव नेपाल

काठमाडौँ, २३ पुस। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नारायणहिटीलाई ‘ग्राण्ड म्युजियम’ बनाउनुपर्ने बताएका छन् । आज (शुक्रबार) एकीकृत समाजवादीको काठमाडौं महानगर कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका

भारतको क्वारेन्टिनबाट १३ जना फरार

एजेन्सी, २३ पुस। इटालीबाट भारत पुगेका कम्तीमा १३ यात्रु क्वारेन्टिनबाट भागेका छन् । भारतको अम्रितसार पुगेपछि कोभिड संक्रमण पोजिटिभ देखिएका १३ यात्रु क्वारेन्टिनबाट भागेका हुन् । करिब १६० यात्रु बोकेको

तुलसीपुरका विद्यालय माघ ३ सम्मका लागि बन्द

काठमाडौँ, २३ पुस। तुलसीपुर उपमहानगपालिकाका विद्यालय माघ ३ गतेसम्मका लागि बन्द हुने भएकाे छ। पाँच दिनको अवधिमा त्यहाँ ८४ जनामा कोरोना संक्रमण देखिएपछि विद्यालय बन्द गरिने भएकाे हाे। तुलसीपुर उपमहानगरपालिकाले

श्रीलंकालाई आर्थिक रुपमा बर्बाद बनाउने त्यो गल्ती

एजेन्सी, २३ पौष । श्रीलंका आफ्नो प्राकृतिक सौन्दर्यका लागि विश्वभर चिनिएको देश हो। तर आज श्रीलंका अकल्पनीय खालको खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । मुद्रास्फीतिले जनता दबिएका छन् । साना

इन्डोनेसियाको पपुवा प्रान्तमा बाढी र पहिरोमा परी ६ जनाको मृत्यु, सयौं विस्थापित

जाकार्ता, २३ पुस: इन्डोनेसियाको पूर्वी प्रान्त पपुवामा आएको बाढी र पहिरोमा परी छ जनाको मृत्यु हुनाका साथै अन्य ५०० जना आफन्तको घरमा पलायन भएको देशको विपद् व्यवस्थापन निकायले शुक्रबार जनाएको

स्वास्थ्यमन्त्री खतिवडा र जापानका राजदूत युताकाबीच भेटवार्ता, नेपाल र जापान मिलेर कोभिड–१९ रोकथाममा भूमिका खेल्ने

काठमाडौँ, २३ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा र नेपालका लागि जापानका राजदूत किकुता युताकाबीच शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा उनीहरुबीच आज भेटवार्ता भएको थियो

दक्षिण पश्चिम चीनमा सरकारी कार्यालयको चमेनागृह विष्फोटमा २० जना फसे

बेइजिङ, २३ पुस: चीनको दक्षिणपश्चिमी शहर चोङकिङमा रहेको एक सरकारी कार्यालयमा शुक्रबार भएको विष्फोटमा कम्तीमा २० जना फसेको सञ्चार माध्यमले जनाएको छ । उक्त विष्फोट कार्यालयको चमेनागृहमा “शङ्कास्पद ग्यास चुहावट”

उपाध्यक्ष ज्ञवालीको दाबी– एमालेसँग प्रतिष्पर्धा गर्नसक्ने क्षमता कुनै पार्टीसँग छैन् (भिडियोसहित)

नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालको राजनीतिमा नेकपा (एमाले)सँग एक्लाएक्लै प्रतिष्पर्धा गर्नसक्ने क्षमता कुनै पार्टीसँग नभएको दाबी गरेका छन् । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि