Logo
प्रमुख समाचार

हेइटीका कार्यबाहक राष्ट्रपति हेनरीमाथि गोली प्रहार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस २० । क्यारेबियन मुलुक हेइटीका कार्यबाहक राष्ट्रपति एरियल हेनरीमाथि गोली प्रहार भएको छ । आपराधिक समूहले हेनरीमाथि गोली प्रहार गरेको जनाइएको छ ।

विस्तृत पढ्नुहोस
इजरायलमा कोरोनाविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

एजेन्सी, २० पुस। इजरायलमा कोरोना भाइरसविरुद्धको खोप चौथो पटक लगाउन सुरु गरिएय्को छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप लगाउन

पार्टीभित्रको गुट र भागबन्डा अन्त्य हुन्छ : महामन्त्री थापा

काठमाडौँ, २० पुस: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताएका छन् । उनले विधानसम्मत ढङ्गले पार्टीलाई चलाउने उल्लेख गरे । नेपाली कांग्रेस पाणिनि गाउँपालिकाले हिजो

मेरो देशको प्रजातन्त्र लुटतन्त्र भैसक्यो : चन्द्र भण्डारी (भिडिओसहित)

काठमाडौं, २० पुष । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले नेपालको राजनीति मरिसकेको अवस्थामा रहेको स्मरण गराउँदै अहिले युवाहरुलाई नेतृत्वमा ल्याएर ईन्जेक्सन लगाएको जस्तो भएको सुनाए । हिजो राति

शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्नेछु: दक्षिण कोरियाली राष्ट्रपति

एजेन्सी, २० पुस। दक्षिण कोरियाली राष्ट्रपति मुन जाईले शान्तिका लागि उत्तर कोरियासँग अन्तिम प्रयास गर्ने बाचा गरेका छन्। उत्तर कोरियासँग शान्ति स्थापना गर्न र कुटनैतिक सम्बन्ध सुधारका लागि आफूले अन्तिम

प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडौं, २० पुस । अमेरिकाले नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः चुनिएकोमा पुष्पकमल दाहल ‘प्रचण्ड’ लाइ बधाई तथा शुभकामना दिएको छ । Congratulations to Pushpa Kamal Dahal @cmprachanda for his

त्रिविमा खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न आदेश

काठमाडौं, पुस २० । काठमाडौँ, पुस २० गते । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको खुला प्रतिस्पर्धाको पदपूर्ति प्रक्रिया अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले

प्रधानमन्त्री देउवा धरानमा

काठमाडौं, पुस २० । ‘धरान डे’ लगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा धरान पुगेका छन्। मंगलबार १० बजे प्रधानमन्त्री देउवा हेलिकोप्टरमार्फत् धरान पुगेका हुन् । धरान उपमहानगर स्थापनाको

कर्णाली प्रदेश : गठनबन्धनले टुंगाे लगायो राष्ट्रियसभा उम्मेदवार

सुर्खेत, २० पुस :  राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी)लगायत गठनबन्धन दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् । नेकपा माओवादी केन्द्रको तर्फबाट सुर्खेतका नरबहादुर विष्ट,

शीतलहरका कारण विद्यालयमा पठनपाठन बन्द

वीरगञ्ज, २० पुस: तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीयतहले विद्यालयमा पठनपाठन बन्द गरेका छन् । पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४

भारतमा थप ३७ हजार ३७९ जना कोरोना सङ्क्रमित

२० पुस : भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप ३७ हजार ३७९ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । यसैसँगै भारतमा कोरोना शुरु

सुडानमा भएको हिंसाको संयुक्त राष्ट्रसंघद्धारा निन्दा

२० पुस : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले सुडानमा भएको हिंसाको निन्दा गरेका छन् । उनले सुडानमा निरन्तर रुपमा बढ्दै गएको प्रदर्शनकारीमाथिको हिंसाको निन्दा गरेका हुन् । त्यहाँ सरकारका विरुद्धमा