Logo
प्रमुख समाचार

पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुुपर्छ : मुख्यमन्त्री राउत

-रिपोर्टर्स नेपाल/संवाददाता

जनकपुर, १६ पुस: प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पोषणसम्बन्धी कार्यक्रमलाई जनस्तरसम्म लैजानुुपर्ने बताएका छन् । राष्ट्रिय पोषण तथा खाद्य सुरक्षा समन्वय समितिद्वारा आज

विस्तृत पढ्नुहोस
प्रचण्डमाथि खनिए ओली, लगाए यस्ता आरोप

काठमाडौं, १६ पुस : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अलिकति इमान गुमाएपछि जहिल्यै सत्तामा बस्न पाइने बताएका छन् । शुक्रबार स्वदेश फर्किएका नेपालीहरूको भेलामा बोल्दै एमाले अध्यक्ष ओलीले

प्रचण्डलाई लक्षित गर्दै ओलीले भने- ‘इज्जत छाड्ने हो भने सरकारबाट कहिल्यै हट्नु पर्दैन’

काठमाडौँ, १६ पुस। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले इज्जत छाड्ने हो भने सरकारबाट कहिल्यै हट्नु नपर्ने देखिएको बताएका छन्।वैदेशिक रोजगारीबाट फर्केकाहरुको राष्ट्रिय भेलालाई आज (शुक्रबार) सम्बोधन गर्दै ओलीले अलिकति

पूर्वाञ्चल विश्वविद्यालयको ३३औँ सभा बैठक बस्दै (फोटोफिचर)

काठमाडौँ, १६ पुस: पूर्वाञ्चल विश्वविद्यालयको ३३औँ सभा बैठक शुक्रवार बालुवाटरमा बस्दै ।-तस्वीर : रोशन सापकोटा-रासस

अमेरिकामा ८० प्रतिशत आईसीयू बेडहरू भरिभराउ

वासिङ्टन [अमेरिका], १६ पुस: संयुक्त राज्य अमेरिकाको स्वास्थ्य सेवा प्रणालीले कोभिड-१९ ओमिक्रोन संस्करणको फैलावटका कारण अभूतपूर्व ओभरलोड अनुभव गरिरहेको छ । सघन उपचार एकाई (आईसीयू) मा ७८% बेडहरू भरिभराउ छन्

भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित

१६ पुस : भारतमा कोरोना भाइरसबाट थप १६ हजार ७६४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा कूल कोरोना सङ्क्रमित सङ्ख्या तीन

माओवादी महाधिवेशनः बन्दसत्र सुरु, प्रचण्डद्वारा जवाफ दिन सुरू

काठमाडौँ, १६ पुस: नेकपा (माओवादी केन्द्र)को आजको बन्दसत्रको कार्यक्रम सुरु भएको छ । नेतृत्व चयनलगायतका विषयमा स्थायी समितिको बैठकमा छलफल भएलगत्तै आजको कारबाही सुरु भएको माओवादीको केन्द्रीय प्रचार तथा प्रकाशन

पाकिस्तानको कराँचीमा एएसआईसहित दुई जनाको गोली हानी हत्या

इस्लामावाद [पाकिस्तान], १६ पुस: पाकिस्तानको कराँचीमा शुक्रबार सिन्ध पुलिसका सहायक उपनिरीक्षक (एएसआई) सहित दुई जनाको गोली हानी हत्या भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। यो घटना कराँचीको सोल्जर बजार नम्बर २

बिहीबार विश्वभर २८ सयभन्दा बढी उडान रद्द, १२ हजार विलम्ब

वासिङ्टन [अमेरिका], १६ पुस: कोरोनाभाइरसको ओमिक्रोन संस्करणले एयरलाइन्सहरूमा कर्मचारी अभावको कारण बिहीबार विश्वभर २,८०० भन्दा बढी उडानहरू रद्द भएका छन् भने झन्डै १२,००० भन्दा बढीको उडानमा विलम्ब भएको ट्र्याकिङ वेबसाइट

विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन संयुक्त विद्यार्थी संगठनको माग

काठमाडौं, १६ पुस । चिकित्सा शिक्षाका विद्यार्थीहरुको जायज मागहरुमा ऐक्यबद्धता जाहेर गर्दै संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरुलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गरेको छ । आज एक विज्ञप्ती

कृषिलाई उद्योगमा बदलौँ : अर्थमन्त्री शर्मा

काठमाडौँ, १६ पुस: अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारभ्भ गर्दै उनले

संयुक्त राष्ट्रसंघद्वारा बाइडेन र पुटिनबीच सुरक्षा र रणनीतिक मुद्दाहरूमा भएको वार्ताको स्वागत

१६ पुस: संयुक्त राष्ट्रसंघले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति जो बाइडेन बीच सुरक्षा र रणनीतिक मुद्दाहरूमा भएको वार्ताको स्वागत गरेको संयुक्त राष्ट्रसंघका प्रवक्ता फ्लोरेन्सिया सोटो निनोले स्पुतनिकलाई बताएका