Logo
प्रमुख समाचार

जोर्डनको संसदमै हात हालाहाल र कुटाकुट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, पुस १४ । जोर्डनको संसदमै सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ। उपसभामुखलाई सभामुखले सदन छोड्न आदेश दिएपछि उत्पन्न विवाद हात हालाहालको अवस्था पुगेको

विस्तृत पढ्नुहोस
एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो

लण्डन, १४ पुस : गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ ।  संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य

अमेरिकाको २०२२ मा सुरक्षा खर्च ७६८ अर्ब डलर

एजेन्सी, १४ पौष । अमेरिकाले सन् २०२२ का लागि सुरक्षामा ७६८ अर्ब अमेरिकी डलर बजेट छुट्याएको छ । अमेरिकी राष्ट्रपति जो वाइडेनले सोमबार यससम्बन्धी कानूनमा हस्ताक्षर गरेपछि खर्चको बाटो खुलेको

प्रधानमन्त्री देउवाद्वारा महिला भलिबल टोलीलाई बधाई

काठमाडौं, १४ पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन् । लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै उनले

चीनमा उइगरहरुलाई जबर्जस्ती श्रम शोषण गरेको भन्दै अमेरिकाले चाल्यो कडा कदम

एजेन्सी, १४ पौष । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा उइगरहरुलाई जबरजस्ती श्रममा लगाउने कदमलाई रोकथाम गर्ने ऐनमा हस्ताक्षर गरेको अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले बताएकी छन्। उनले सिन्जियाङमा रहेका उइगरहरुलाई

भारी हिमपातले सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध

काठमाडौं, पुस १४ । सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । मंगलबार रातिदेखिनै बझाङ, दार्चुला, डडेल्धुरा, बाजुरा, बैतडीलगायतका जिल्लाका विभिन्न स्थानमा हिमपात भइरहेको हो । डडेल्धुराको अनारखोली, हगुल्टे, साहुखर्क लगायतका

१३ हजार प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो (विज्ञापनसहित)

काठमाडौं, पुस १४ । शिक्षक सेवा आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । आयोगले सबै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रावि तृतीय तहका लागि

माओवादी महासचिवमा कसले मार्ला बाजी ?, कुरा नमिले चुनावमै जाने मुडमा जनार्दन

काठमाडौं, १३ पुस : नेकपा (मा‌ओवादी केन्द्र) को ८ औं महाधिवेशन चलिरहेको छ । काठमाडौंमा जारी महाधिवेशनमा सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि मंगलबार

कांग्रेसको प्रदेश २ मा देउवा पक्षकै दबदबा, श्रेष्ठले ल्याइन् सर्वाधिक मत

जनकपुरधाम, १३ पुस : नेपाली कांग्रेसको प्रदेश २ अधिवेशनमा संस्थापन पक्षकै दबदबा भएको छ । निर्वाचित ७२ जनाको प्रदेश कार्यसमितिमा ७ जना मात्रै इतरपक्षका विमलेन्द्र निधि र शेखर कोइराला समूहका उम्मेदवार निर्वाचित

दिल्लीमा विद्यालय बन्दको आदेश

एजेन्सी, १३ पौष । भारतको नयाँ दिल्लीमा विद्यालयहरु बन्दको आदेश भएको छ । ओमिक्रन प्रजातिको कोरोना भाइरस फैलिएपछि दिल्लीमा विद्यालय बन्दको आदेश गरिएको हो । मङ्गलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले

भारतको राष्ट्रिय सुरक्षा सल्लाकार उपप्रमुख विक्रम मिश्री को हुन् ?

एजेन्सी, १३ पौष । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार उपप्रमुखमा विक्रम मिश्री नियुक्त भएका छन् । उनी हालैमात्र चीनका लागि राजदूतको कार्यभार पूरा गरी भारत फर्किएका थिए । चीनसँग भारतको सम्बन्ध

एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ

बुटवल, १३ पुस : नेकपा (एमाले) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार