Logo
प्रमुख समाचार

अफगानिस्तानलाई सहयोग गर्न पुटिनको आग्रह

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ११ पुस। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानको अर्थतन्त्रलाई “नष्ट” गरेकाले अमेरिकालाई सहायता उपलब्ध गराउन आग्रह गरेका छन् ।उनले अफगानिस्तानमा विगत २० वर्षदेखि लडिरहेका अमेरिका

विस्तृत पढ्नुहोस
ज्येष्ठ नागरिकको सुरक्षित र मर्यादित जीवनयापनमा ध्यान दिनु जरुरी छ: प्रधानमन्त्री देउवा

काठमाडौँ, ११ पुस: प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिकप्रति सम्मान र आदर व्यक्त गर्नु तथा उनीहरूले विगतमा गरेका कार्य र योगदानप्रति कृतज्ञता व्यक्त गर्नु हामी सबैको कर्तव्य भएको बताएका छन् ।

भारत नियन्त्रित कश्मीरमा भएको गोली हानाहानमा ३ आतङ्ककारीको मृत्यु

श्रीनगर, ११ पुस : भारत नियन्त्रित कश्मीरमा दुई छुट्टाछुट्टै गोली हानाहानमा तीन आतङ्ककारीको मृत्यु भएको प्रहरीले आइतबार जनाएको छ।प्रहरीले पुलवामा जिल्लाको त्रालमा दुई आतङ्ककारीको मृत्यु भएको र अनन्तनाग जिल्लाको श्रीगुफ्वारा

माओवादी नेता न्यौपानेको टिप्पणी– प्रचण्ड नरहे माओवादी आन्दोलन नै रहँदैन भन्नु गलत (भिडियासहित)

काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानेले प्रचण्ड नरहे माओवादी आन्दोलन नै रहँदैन भन्नु गलत भएको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनको कार्यक्रममा ‘जनता

रातारात राष्ट्रिय सम्मेलनबाट महाविधेशन गर्न किन तयार भयो माओवादी ?

काठमाडौँ, ११ पुस: शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय ग¥यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा

पञ्चायतदेखि गणतन्त्रसम्मले राेजेका जनप्रतिनिधिकाे अनुभव : सबै व्यवस्था बलियाका लागि मात्रै भयाे

सीपी लोहिया/न्युज कारखाना : बैतडी, ११ पुस । बैतडीको दशरथचन्द नगरपालिका-४ का वडा अध्यक्ष मोहन चन्दले पञ्चायतकालदेखि लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्मका स्थानीय स्तरको नेतृत्व गरिरहेका छन् । पञ्चायतकालमा खलंगा गाउँ पञ्चायतका

म्यानमार हिंसा : ३० जनाभन्दा बढीको शव जलेको अवस्थामा भेटियो

एजेन्सी, ११ पुस। म्यानमारको कायाह प्रान्तमा ३० जनाभन्दा धेरै शव जलेको अवस्थामा भेटिएका छन् । त्यहाँको मानवअधिकार समूहका अनुसार बालबालिका र महिलाका गरी ३० वटाभन्दा धेरै शव फेला परेको हो

कजाकिस्तान र अफगानिस्तानबीच सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल

काबुल [अफगानिस्तान], ११ पुस: काजाकिस्तान र अफगानिस्तानले देशको व्यापार र आर्थिक साझेदारीलाई बलियो बनाउने सम्भावनाहरूबारे छलफल गरेका छन् । व्यापारमन्त्री बाखित सुल्तानोभको नेतृत्वमा कजाकिस्तानको प्रतिनिधिमण्डलले अफगानिस्तानको भ्रमण गरेको छ ।

एनआरएनए निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित

काठमाडौं, ११ पुस : गैरआवासीय नेपाली संघ (एनआरएनए) को डिसेम्बर महिनाका लागि तोकिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ।एनआरएनए निर्वाचन समितिले शनिबार एक सूचना प्रकाशित गरी गैरआवासीय नेपाली संघको निर्वाचनका

डा. केसीद्वारा पुनः सत्याग्रहको चेतावनी

काठमाडौँ, ११ पुस। डा. गोविन्द केसीले पुनः सत्याग्रहमा बस्ने चेतावनी दिएका छन्। ७ वटा माग राख्दै तत्काल सम्बोधन नभए उनले फेरि सत्याग्रहमा बस्ने चेतावनी दिएका हुन्। आज (आइतबार) डा. केसीले

तालिवानद्वारा अब्दुल लतिफ नाजारी अर्थमन्त्रीमा नियुक्त

काबुल [अफगानिस्तान], ११ पुस: तालिवानले शनिबार अब्दुल लतिफ नाजारीलाई अर्थमन्त्रीमा नियुक्त गरेको छ। विद्यावारिधि गरेका नाजारी काबुलको विश्वविद्यालयमा प्राध्यापन गर्थे। सूचना तथा संस्कृतिका उपमन्त्री तथा तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्वीटर

नाइजेरियामा सडक दुर्घटना हुँदा छ जनाको मृत्यु

११ पुस : दक्षिणपश्चिम नाइजेरियाको ओगुन राज्यमा शनिबार दुईवटा सवारीसाधन एक आपसमा ठोक्किँदा छ जनाको मृत्यु हुनुको साथै अन्य १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।गलत तरिकाबाट ओभरटेकिंग र