Logo
प्रमुख समाचार

इजरायललाई ‘चेतावनी दिन’ इरानले प्रहार गर्‍यो १६ वटा मिसाइल

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, ११ पुस। इजरायललाई चेतावनी दिन इरानले १६ वटा मिसाइल प्रहार गरेको छ। इरानको अर्धसैनिक बल इस्लामिक रिभोल्युशनरी गार्ड कोप्र्सले पाँच दिनको अभ्यासको अन्त्यमा मिसाइल

विस्तृत पढ्नुहोस
तालिवानद्वारा अफगानिस्तान निर्वाचन आयोग विघटन

एजेन्सी, ११ पुस। तालिवानले अफगानिस्तानको निर्वाचन आयोग विघटन गरेको छ । निर्वाचन आवश्यक नभएको भन्दै तालिवानले आयोग विघटन गरेको अल्जजीराले लेखेको हो । स्वतन्त्र निर्वाचन आयोग (आइइसी) तर्फ इंगित गर्दै

सिके राउतका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरे

सिरहा, ११ पुस । किसानलाई पक्राउ गरेको विरोधमा पूर्वपश्चिम राजमार्ग बन्द गरेर आन्दोलनमा उत्रिएका सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले आधा दर्जनभन्दा बढी सवारीसाधन तोडफोड गरेका छन् । सिरहाको औरी

बेलायतमा एकै दिन १ लाख २२ हजारभन्दा बढी सङ्क्रमित

११ पुस : बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका सङ्क्रमित पाइएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । त्यहाँका अधिकारीहरूले दिएको जानकारीअनुसार शनिबार मात्र एक लाख २२ हजारभन्दा बढी

पाकिस्तानमा पीटीआई नेताको दिउँसै गोली हानी हत्या

एजेन्सी, ११ पुस। पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई) का स्थानीय नेतालाई पञ्जाब प्रान्तको कराची शहरमा शुक्रबार अज्ञात सशस्त्र मानिसहरूको एक जत्थाले गोली हानी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छन् । । घटना

एकैदिन फ्रान्समा १ लाख कोरोना संक्रमित थप, ८४ जनाको निधन

काठमाडौं, ११ पुस । कोरोना भाइरसको संक्रमण फेरी एकपटक युरोपमा तिव्ररुपमा फैलिरहेको छ । ब्रिटेनपछि फ्रान्समा कोरोनाको नयाँ लहर भेटिएकोछ । फ्रान्समा शनिबार एकैदिनमा १ लाख ४ हजार ६ सय

१०० प्रभावशाली व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणा

काठमाडौं, पुस ११। भारतका एक सय प्रभावशाली व्यावसायिक व्यक्तिको सूचीमा देवयानी राणाको नाम समावेश रहेको छ । रेप्युटेशन टुडेले सार्वजनिक गरेको उक्त सूचीमा देवयानीको नाम ४६औं स्थानमा रहेको छ ।

एमाले अध्यक्ष ओली माओवादीको महाधिवेशनमा सहभागी नहुने

काठमाडौं, ११ पुस । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) को ८औं महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन् । आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम

ब्राजिलमा एकैदिन कोरोना भाइरसबाट १६४ को मृत्यु्

११ पुस : ब्राजिलमा शुक्रबारदेखि शनिबारसम्मको २४ घन्टामा मात्र कोरोना भाइरसका १६४ जनाको ज्यान गएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ पछिल्ला केही हप्तामा कोरोनाको सङ्क्रमणका साथै मृत्यु

मलेसियामा बाढीका कारण ४६ जनाको मृत्यु

११ पुस : मलेसियामा केही दिनयता देखिएको भीषण बाढीका कारण त्यहाँका कम्तीमा पनि ४६ जनाको ज्यान गएको बताइएको छ ।त्यहाँ केही दिनयतादेखि जारी रहेको मौसमी बाढीबाट शनिबारसम्म ४६ जनाको ज्यान

माओवादी राष्ट्रिय सम्मेलनको सुरक्षा रणनीति परिवर्तन

काठमाडौं। ११ पुस । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पहिलो राष्ट्रिय सम्मेलन महाधिवेशनमा परिणत गरिएपछि काठमाडौँको सुरक्षा रणनीति परिवर्तन गरिएको छ । यसअघि तयार गरिएको सुरक्षा योजनामा केही सुरक्षाकर्मी थप

सर्लाहीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

एसवी थापा/न्युज कारखाना : सर्लाही, ११ पुस । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । सर्लाहीको नवलपुर–मलंगवा सडक खण्डअन्तर्गत हरिपुर नगरपालिका–६, लक्ष्मीपुरमा साइकलको ठक्करबाट एक महिलाको मृत्यु