Logo
प्रमुख समाचार

क्रिसमसले नेपालीबीच बन्धुत्व, प्रेम र एकता बढाउने प्रेरणा प्रदान गरोस् : प्रधानमन्त्री देउवा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १० पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत

विस्तृत पढ्नुहोस
मलेसियामा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ४१ पुग्यो

१० पुस: मलेसियामा भारी मौसमी बाढीबाट मृत्यु हुनेको संख्या बढेर ४१ पुगेको छ भने आठ जना अझै बेपत्ता छन् । यसअघि बाढीमा २७ जनाको मृत्यु भएको बताइएको थियो । हाल

पपुवा न्युगिनीमा ५.० म्याग्निच्युडको भूकम्प

१० पुस: पपुवा न्युगिनीको मध्य भागमा शुक्रबार ५.० म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प २१:३४ जिएमटीम रेकर्ड गरिएको थियो । ६६ किलोमिटर (४१ माइल भन्दा बढी)

कांग्रेसको नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं, १० पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई ‘निर्वाचित भएको प्रमाण

मृत भेटिएका एसएसपी यादवका परिवारलाई भेट्न पुगे गृहमन्त्री खाण

काठमाडौं, ९ पुस : गृहमन्त्री बालकृष्ण खाणले  मृत अवस्थामा फेला परेका नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवका परिवारसँग भेट गरेका छन् । शुक्रबार साँझ घटनास्थलमा पुगेर गृहमन्त्री खाणले एसएसपी

कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले सुविधा सम्पन्न अस्पताल बनाउँदै

कपिलवस्तु, ९ पुस : कपिलवस्तुको महाराजगन्ज नगरपालिकाले १५ शय्याको अस्पताल भवन निर्माणको तयारीमा सुरु भएको छ । नगरपालिकाले हाल सञ्चालनमा रहेको महाराजगन्ज प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रूपान्तरण गर्दै आधुनिक भवन

प्रदेश १ का मन्त्रीको गुनासो : संघीय सरकारको हेपाइमा परियो

विराटनगर, ९ मंसिर । प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले संघीय सरकारको हेपाहामा प्रदेश सरकार परेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विराटनगरमा गरेको मानवअधिकार वर्ष

चीनको जिलिन प्रान्तद्वारा विवाह र प्रजनन ऋण घोषणा

एजेन्सी, ९ पौष । घर, जग्गा, व्यापार व्यवसायका लागि ऋण त सुन्नभएकै होला । तर, विवाह र प्रजननसम्बन्धी ऋणबारे कमै सुनिएको छ । चीनमा विवाह र प्रजनन ऋणको समेत व्यवस्था

कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या समाधान गर्न सरकारसमक्ष आग्रह

काठमाडौं, ९ पुस । नेपाली काँग्रेसका युवा नेता शिरोमणि ओझाले कञ्चनपुरका आरक्ष पीडित किसानहरुको समस्या २०औं वर्ष हुदाँपनि समाधान नभएकोमा दुःख व्यक्त गरेका छन् । र, तत्काल पीडितहरुको समस्या समाधानको

महिलामाथि हुने विभेद अन्त्यका लागि सरकार प्रतिवद्ध छ : मन्त्री रेग्मी

काठमाडौँ, ९ पुस: महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि हुने सबै प्रकारका हिंसा र विभेद अन्त्यका निम्ति सरकार प्रतिबद्ध रहेको बताएकी छिन् । मानव अधिकारका लागि महिला एकल

प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक छ : प्रचण्ड

काठमाडौँ, ९ पुस: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा चलिरहेको प्रतिक्रान्तिको षड्यन्त्रलाई परास्त गर्न कम्युनिष्ट शक्तिबीच एकता आवश्यक भएको बताएका छन् । माओवादी केन्द्र र नेकपा मसाल (सम्पर्क

अहिले पनि गणतन्त्र उल्ट्याउने षड्यन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौँ, ९ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले पनि गणतन्त्रलाई उल्ट्याउने षड्यन्त्र भइरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा मसाल (सम्पर्क केन्द्र) पार्टी एकता घोषणा