Logo
प्रमुख समाचार

बागमती प्रदेशको बैठक एमालेद्वारा अवरुद्ध, अर्को सूचना नआएसम्म बैठक स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

मकवानपुर, ८ पुस: बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का

विस्तृत पढ्नुहोस
मेडागास्कर जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ८५ पुग्यो

अन्टानारिभो, ८ पुस: माडागास्करको तटीय क्षेत्रमा पानी जहाज दुर्घटना हुँदा ८५ जनाको मृत्यु भएको छ । समुद्री अधिकारीहरूले बिहीबार २१ शवहरू निकालेपछि मृतकको सङ्ख्या ८५ पुगेको बताइएको हो । सामुद्रिक

भारतमा थप सात हजार ४९५ जना कोरोना सङ्क्रमित, ती मध्ये २३६ जनालाई ओमिक्रोन

८ पुस : भारतमा कोरोना भाइरसबाट थप सात हजार ४९५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ । ती मध्ये २३६ मा ओमिक्रोन भेरियन्ट देखिएको पनि

माओवादी राष्ट्रिय सम्मेलन : कुन प्रदेशबाट कति प्रतिनिधि ?

काठमाडौँ, ८ पुस: नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ । आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३

अमेरिकामा कोरोनाविरुद्धको चक्की प्रयोगका लागि एफडीएले दियो स्वीकृति

एजेन्सी, ८ पुस। फाइजर कम्पनीले उत्पादन गरेको कोभिडविरुद्धको औषधि ‘कोभिड पिल’ले अमेरिकामा प्रयोगको अनुमति पाएको छ। त्यहाँको स्वास्थ्य नियामक निकायले फाइजरको ‘कोभिड पिल’लाई प्रयोगको अनुमति दिएको सीएनएनले जनाएको हो। अमेरिकाको

अमेरिकी र कतारी विदेशमन्त्रीबीच छलछल, अफगानिस्तानको पछिल्लो घटनाक्रमको बारेमा समीक्षा

वाशिंगटन [अमेरिका], ८ पुस: अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बुधबार कतारी विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँग अफगानिस्तानको पछिल्लो घटनाक्रमको बारेमा समीक्षा गरेका छन् । ब्लिन्केनले कतारी जनतालाई हालै कतार राष्ट्रिय

साझा पार्टीका अध्यक्ष मिश्रलाई सिके राउतको प्रश्न : विचारभन्दा माथि देश रे ! ?

काठमाडौँ, ८ पुस। जनमत पार्टीका अध्यक्ष सिके राउतले विचारभन्दा माथि देश कसरी हुन्छ भन्दै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई प्रश्न गरेका छन् । अध्यक्ष मिश्रले विचारभन्दा माथि देशको मार्गचित्र

राष्ट्रसंघद्वारा अफगानिस्तानमाथिको आर्थिक प्रतिबन्ध खुकुलो बनाउने प्रस्ताव पारित

न्यूयोर्क [अमेरिका], ८ पुस: संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले संयुक्त राज्य अमेरिकाले प्रस्ताव गरेको प्रस्ताव २६१५ पारित गर्दै मानवीय उद्देश्यका लागि अफगानिस्तानमा पैसा प्रवाह गर्न अनुमति दिएको स्थानीय सञ्चार माध्यमले बिहीबार

बोलिभियामा सडक दुर्घटना, सातको मृत्यु

८ पुस । बोलिभियाको दक्षिणी क्षेत्र चुकेसामा सडक दुर्घटनामा परी कम्तीमा पनि सात जना यात्रुको निधन भएको छ ।त्यहाँका स्थानीय अधिकारीका अनुसार सडकमा गुडिरहेको गाडी खोँचमा खस्दा ती यात्रुको निधन

माओवादी सम्मेलन : २५ समूह बनाएर छलफल चलाउने

काठमाडौं, ८ पुस : नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका लागि २५ वटा समूह बनाउने गरी गृहकार्य गरिरहेको छ ।  यही ११ पुसदेखि सुरु हुने माओवादीको प्रथम राष्ट्रिय सम्मेलन प्रस्ताव हुने राजनीतिक

बेलायतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित

८ पुस : बेलायतमा एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । त्यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् ।यसअघि त्यहाँ एकै

दुबईका शासकको सर्वाधिक महँगो ‘डिभोर्स’

एजेन्सी, ८ पुस। आफ्नी पूर्व पत्नीलाई वर्षेनि ५ सय मिलियन पाउन्ड तिर्न दुबईका शासकसमक्ष अदालतले आदेश दिएको छ। शासक शेइख मोहम्मद विन रशिद अल मक्तौमकी पूर्व पत्नी प्रिन्सेस हायालाई उक्त