Logo
प्रमुख समाचार

सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छु : साउद

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी साउदले सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहने बताएका छन् ।१४औं महाधिवेशनमा खुलातर्फ सर्वाधिक

विस्तृत पढ्नुहोस
सभामुखको साथमा छौँ : अध्यक्ष नेपाल

कास्की, ६ पुस: नेपाल कम्युनिष्ट पार्टी( एकीकृत (समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको साथमा आफ्नो पार्टी रहेको बताएका छन् । पार्टीको गण्डकी प्रदेश कमिटीले आज

यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा एमाले छैन : सचेतक भट्टराई

काठमाडौँ, ६ पुस। नेकपा (एमाले)का प्रमुख सचेतक विशाल भट्टराईले यथास्थितिमा अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने पक्षमा एमाले नरहेकोे स्पष्ट पारेका छन् । आज (मंगलबार) संसद् भवन नयाँ

सानाका लागि इरानी राजदूतको कोभिड-१९ का कारण मृत्यु

तेहरान, ६ पुस: इरानको विदेश मन्त्रालयका प्रवक्ता सइद खातिबजादेहले मङ्गलबार यमनी हुथीहरूको नियन्त्रणमा रहेका सानाका लागि तेहरानका राजदूतको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको जनाएका छन् । राजदूत हसन इर्लू सानामा आफ्नो

विवेकशील साझा पार्टीमा मिलनले किन बनाए समानान्तर कमिटी ? को को थपिए ?

काठमाडौं, ६ पुस : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले समानान्तर कमिटी घोषणा गरेका छन् । अर्का संयोजक रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भन्दै संघीयता खारेजी, धर्म निरपेक्षतामा जनमतसंग्रहको एजेण्डामा पार्टी

विवेकशील साझा पार्टीबाट मिलन पाण्डे साधारण सदस्यसमेत नरहने गरी निष्कासित

काठमाडौं, ६ पुस : विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित भएका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक

लुम्बिनीको विकासमा यसअघिको सरकारले अभूतपूर्व काम गरेको ओलीको भनाई

काठमाडौँ, ६ पुस। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीको विकासमा यसअघिको सरकारले अभूतपूर्व काम गरेको बताएका छन् । रुपन्देहीबाट हुलाकी राजमार्गहुँदै कपिलवस्तु हिँडेका ओलीले लुम्बिनीको पर्साचोकमा स्थानीयलाई संक्षिप्त सम्बोधन

पश्चिमले मस्कोलाई अलग गर्न सक्दैन: रुसी कूटनीतिज्ञ

मस्को [रूस], ६ पुस: पश्चिमी साझेदारहरूले रूसलाई अलग गर्न सक्षम नहुने भियनामा सैन्य सुरक्षा र हतियार नियन्त्रण सम्बन्धी वार्तामा रूसी प्रतिनिधिमण्डलका प्रमुख कोन्स्टान्टिन गाभरिलोभले मंगलबार बताएका छन् । “उनीहरूले हामीलाई

संसद् भवन बाहिर एमसीसीविरुद्ध नाराबाजी (फोटोफिचर)

काठमाडौं, ६ पुस । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ। संयुक्त गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद

प्रतिनिधिसभाबाट दुई अध्यादेश स्वीकृत

काठमाडौँ, ६ पुस: प्रतिनिधिसभाको आजको बैठकले दुई अध्यादेश स्वीकृत गरेको छ । बैठकले ‘यौनजन्य हिंसाविरुद्धको केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’ र ‘फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन

तालिवानद्वारा डुरान्ड लाइनमा खडा गरिएको पाकिस्तानको काँडेतार ध्वस्त

काबुल [अफगानिस्तान], ६ पुस: तालिवानले अफगानिस्तानको नान्गाहार प्रान्तको गुस्ता जिल्लाको डुरान्ड लाइनमा पाकिस्तानी सेनाले खडा गरेको काँडे तार ध्वस्त पारेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।खामा प्रेसका अनुसार पाकिस्तानी सेनाले यसलाई फराकिलो

प्रतिनिधिसभाको बैठक सम्पन्न, प्रेम सुवालले गरे एमसीसी खारेजीको प्रस्ताव

प्रतिनिधिसभाको १०औँ अधिवेशनको दोस्रो बैठक सम्पन्न भएको छ । मंगलबार नयाँबानेश्वरस्थित संसद भवन प्रतिनिधिसभाको बैठक शुरु भएको केही बेरमै स्थगित् भएको हो । सभाको अर्को बैठक भोलि बुधबार ७ गते