Logo

संसद् भवन बाहिर एमसीसीविरुद्ध नाराबाजी (फोटोफिचर)



काठमाडौं, ६ पुस । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोधमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितको संयुक्त गठबन्धनले विरोध प्रदर्शन गरेको छ।

संयुक्त गठबन्धनले आज माइतीघरदेखि बानेश्वरसम्म र्‍याली निकालेको थियो। संसद भवनमा प्रतिनिधिसभा बैठक चलिरहँदा बाहिर प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए । तस्विरः मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot