Logo
प्रमुख समाचार

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ६ पुस: सभामुख अग्निप्रसाद सापकोटाले आज बिहान प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आज अपराह्न १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि

विस्तृत पढ्नुहोस
खुलातर्फको महिला केन्द्रीय सदस्यको मगतणना : कसले कति पायो मत ?

काठमाडौं, ५ पुस : नेपाली कांग्रेसको खुलातर्फ महिला केन्द्रीय सदस्यमा मत गणना जारी रहेको छ । पार्टी कार्यालय सानेपामा जारी मतगणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

एमसीसीको पक्षमा उभिने लोसपाको निर्णय

काठमाडौं, ५ पुस : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को पक्षमा उभिने निर्णय गरेको छ । एमसीसी संसदबाट पास गर्ने विषयमा विवाद जारी रहँदा लोसपाको

आमाको हत्यारालाई कारबाहीको माग गर्दै चन्द्रराम यादव (छोरा) आए मिडियामा, हत्यामा वडाअध्यक्षपनि संलग्न रहेको दाबी (भिडिओसहित)

काठमाडौं, ५ पुस । कपिलवस्तुकी ७० वर्षीया कोवा अहिरनीको २०७६ साल पुस ४ गते भएको मृत्युमा संलग्न वडा अध्यक्षलगायतलाई कारबाही गर्न परिवारले माग गरेको छ । आज (सोमबार) रिपोर्टर्स क्लब

एमाले अध्यक्ष ओलीलाई कांग्रेस सांसदले आफ्नो गृहनगरमा अभिनन्दन गर्ने

काठमाडौं, ५ पुस : कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गरेका छन् । आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन

कांग्रेस सहमहामन्त्री जीवन परियारको टिप्पणी : पार्टीमा पुस्तान्तरणको युग सुरू भयो, हाम्रो उपस्थिति देखेर अन्य पार्टीमा तरंग आएको छ

काठमाडौं, ५ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सहमहामन्त्रीमा निर्वाचित जीवन परियारले पार्टीभित्र नयाँ पुस्ताको बाहुल्यता बढेकोले पुस्तान्तरण भएको दाबी गरेका छन् । उनले भने–‘हाम्रो पार्टीमा नयाँ पुस्ताको नयाँ बाहुल्यता

बेलायतमा ओमिक्रोनबाट अहिलेसम्मकै धेरै सङ्क्रमित

५ पुस : बेलायतमा कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार १३३ जना ओमिक्रोनबाट

ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको छ : प्रचण्ड

काठमाडौँ, ५ पुस। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी ओलीले गठबन्धन फुटाएर अझैपनि विभिन्न खालका चालबाजी गर्न खोजिरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताएका छन् । आज (सोमबार)

एमसीसीबारे कतिपयले नबुझेर टिकाटिप्पणी गरेका छन : उपाध्यक्ष पाण्डे

चितवन, ५ पुस: नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले बिनासर्त कुनै पनि सहायता नपाइने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले जुनसुकै

बाढीका कारण इराकमा १२ को मृत्यु

५ पुस : अत्यधिक बर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव

बंगलादेशले अफगान जनतालाई मानवीय सहयोग गर्ने घोषणा

५ पुस : बंगलादेशले अफगान जनतालाई खाद्यान्न र औषधि सहायताको रूपमा मानवीय सहायता प्याकेजहरुमार्फत सहयोग गर्ने भएको बंगलादेशको विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ । पाकिस्तानमा डिसेम्बर १९ मा आयोजित

नेपालको शिक्षा प्रमाणपत्रमा मात्रै सीमित भयो की ? : शिक्षामन्त्री पौडेल

काठमाडौँ, ५ पुस: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपालमा सिकेका ज्ञान, सीप प्रमाणपत्रमा मात्रै सीमित भयो की भन्ने विषयमा सोच्नुपर्ने बेला आइसकेको बताएका छन् । त्रिभुवन विश्वविद्यालयका सहकुलपतिसमेत रहेका