Logo
प्रमुख समाचार

काठमाडौँको तापक्रम यस वर्षकै कम मापनः अझै घट्न सक्ने सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ पुस: काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै कम

विस्तृत पढ्नुहोस
बेलायतमा कोरोना भाइरसका एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

३ पुस : बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । त्यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । त्यहाँका

भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १ सय १३ पुग्यो

एजेन्सी, ३ पुस। भारतको उत्तर प्रदेशमा समेत कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । उत्तर प्रदेशको गाजियाबादमा हिजो (शुक्रबार) दुई जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको हो । भारतमा

‘फाइजरद्वारा निर्मित खोपले बालबालिकामा सोचेजस्तो प्रतिरोधात्मक क्षमता विकास गर्न सकेन’

एजेन्सी, ३ पुस। कोभिड–१९विरुद्धको खोप निर्माता कम्पनी फाइजरले आफ्नो खोप बालबालिकामा सोचेजस्तो प्रतिरोधात्मक क्षमता विकास गर्न नसकेको जानकारी गराएको छ। कोभिड–१९विरुद्धको खोप २ देखि पाँच वर्ष उमेर समूहका बालबालिकामा परीक्षण

६७ देशबाट आउने यात्रुका लागि क्वारेन्टिनमा बस्नुपर्ने नियम स्थगित

काठमाडौँ, ३ पुस। अमेरिकालगायत ६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन होटल क्वारेन्टिन बस्नुपर्ने नियम स्थगित भएको छ । कोरोना भाइरसको नयाँ ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न

केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु

काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्र्तगत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केहिबेर अघिदेखि मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ

सूचना प्रविधिको क्षेत्रमा काम भइरहेको छ : सञ्चारमन्त्री कार्की

काठमाडौँ, ३ पुस: सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधिको विकासमा सरकारले काम गरिरहेको बताएका छन् । लिभिङ विथ आइसिटीले शुक्रबार साँझ आयोजना गरेको आइसिटी अवार्ड–२०२१ समारोहलाई सम्बोधन गर्दै

नेता डा. रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

काठमाडौँ, ३ पुस: नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा. भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा. रावल

कारबाहीमा परेका क्रिकेट खेलाडीहरुको प्रश्न–हामीले गरेको समर्पणको सम्मान यही हो ?

काठमाडौं, २ पुस । नेपाल क्रिकेट संघ (क्यान) को कारबाहीमा परेका ४ खेलाडीहरुले क्यानको यो कदमले आफुहरुलाई दुखीद बनाएको बताएका छन् । उनीहरुले हामीले आजसम्म नेपालको क्रिकेटप्रति गरेको समर्पणको सम्मान

कांग्रेस मधेशीतर्फ सहमहामन्त्रीमा महेन्द्र यादव विजयी, रामकृष्ण यादव पराजित

काठमाडौं, २ पुस । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा भएको सहमहामन्त्रीमा मधेसीतर्फको निर्वाचनमा महेन्द्र यादव विजयी भएका छन् । उनले रामकृष्ण यादवलाई पराजित गरेका हुन् । दुवै धनुषा जिल्लाका हुन् ।

हलिया, हरवा र चरवाको समस्या समाधानको काम सुरु गरिएको छ : मन्त्री श्रेष्ठ

काठमाडौँ, २ पुस: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले मुक्तकमैया, कम्लरी, हलिया, हरवा र चरवाको समस्या, हालसम्मको प्रगति र प्रदेश तथा स्थानीय तहबाट समेत भएका कामको अध्ययन गरेर

मानवीय सङ्कटबाट उम्किन हिउँदमा सयौं हजार अफगानीहरू युरोप पलायन हुन सक्ने : रुसी कूटनीतिज्ञ

मस्को, रूस, २ पुस: अफगानिस्तानका लागि रुसी राष्ट्रपतिका विशेष प्रतिनिधि जामिर काबुलोभले ठूलो आर्थिक र मानवीय संकट रोक्न नसकिएमा यो हिउदमा सयौं हजार अफगानी जोखिम मोलेर युरोप पलायन हुने सम्भावना