Logo
प्रमुख समाचार

संसद् सञ्चालनलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठकको तयारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २ पुस: प्रधानमन्त्री शेरबहादुर देउवा अवरोधरहित ढङ्गले संसद्को जारी अधिवेशन सञ्चालन गर्नेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय

विस्तृत पढ्नुहोस
गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिकः अध्यक्ष नेपाल

काठमाडौँ, २ पुस: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण तथा गरिबी न्यूनीकरणका लागि सामाजवादी व्यवस्था वैज्ञानिक रहेको बताएका छन् । अखिल नेपाल किसान महासङ्घले आज

मिनेन्द्र रिजालले गरे ५० लाख सहयोग गर्ने घोषणा

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री मिनेन्द्र रिजालले स्वास्थ्य उपचारको लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् । नेता रिजालले आज सामाजिक सञ्जालमार्फत मोरङ्ग क्षेत्र

सभापतिमा देउवाको दोस्रो ईनिङ्स सुरु भयो, सेञ्चुरी नहानेपनि हाफ सेन्चुरी हान्ने अवस्थामा पुर्याउँछौं : धनराज गुरुङ (भिडिओ)

काठमाडौं, २ पुस । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले अब पार्टीमा रुपान्तरणको अभियान पार्टी सभापति शेरबहादुर देउवाबाट सुरु गर्ने बताएका छन् । उनले भने,‘हामीले रुपान्तरणको आवाज उठाउँदै आएका थियौं,

बजेटको तीस प्रतिशत रकम पुसभित्र खर्च गरिसक्न अर्थमन्त्री शर्माको निर्देशन

काठमाडौँ, २ पुस: अर्थमन्त्री जनार्दन शर्माले पुस महिनाभित्र आ–आफ्नो मन्त्रालयको बजेटको ३० प्रतिशत रकम खर्च गरिसक्न सबै मन्त्रालयसम्बद्ध पदाधिकारीलाई निर्देशन दिएका छन् । पुँजीगत खर्च बढाउने सम्बन्धमा आज अर्थमन्त्रालयमा गरिएको

ललितपुर महानगरलाई पर्यटकीय नगरका रुपमा अघि बढाइने : मन्त्री भुसाल

लालितपुर, २ पुस: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकालाई पर्यटकीय नगरका रुपमा अघि बढाउन विकासमा पछि परेका वडालाई समेत ध्यानमा राखी योजना अघि बढाइने बताएकी छिन् । महानगरपालिकाको

काँग्रेस सहमहामन्त्रीको मुस्लिमतर्फ १०२९ मतसहित मन्सुर अग्रस्थानमा

काठमाडौं, २ पौष । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । काँग्रेसको सहमहामन्त्रीमा हालसम्म मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर अगाडि छन् । १९०० मतगणना हुँदा

विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिनेछ: महासचिव पोखरेल

काठमाडौँ, २ पुस: नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले आगामी चुनावबाट विकास र समृद्धिको नेतृत्वकर्ताको भूमिकामा एमालेलाई स्थापित गरिने जनाएका छन् । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनपछिका केन्द्रीय कमिटीका बैठकका

इराकी कुर्दिस्तान बाढीमा परी आठ जनाको मृत्यु

अर्बिल, इराक, २ पुस: उत्तरी इराकको स्वायत्त कुर्दिस्तान क्षेत्रको राजधानी एरबिलमा मुसलधारे वर्षाका कारण आएको बाढीमा शुक्रबार आठ जनाको मृत्यु भएको प्रान्तीय गभर्नर ओमिद खोश्नाउले जानकारी दिएका छन् । “बिहान

बाढीका कारण दक्षिण सुडानमा ८३५,००० मानिसहरु प्रभावित छन्: राष्ट्रसंघ

संयुक्त राष्ट्रसङ्घ, २ पुस: दक्षिण सुडानमा आएको बाढीले विस्थापन र हिंसाको जोखिम बढाउँदै लगेको छ। खाद्य सुरक्षा खतरामा पारेको छ र जीविकोपार्जनमा बाधा पुगेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। गत

कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन : डा. कोइराला

काठमाडौँ, २ पुस: नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १४औँ महाधिवेशनले पार्टी यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश दिएको बताएका छन् । प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग १४औँ महाधिवेशनमा प्रतिस्पर्धा

काँग्रेस सहमहामन्त्रीको खसआर्यतर्फ राठौरको अग्रता, चालिसेले पछ्याउँदै

काठमाडौं, २ पौष । नेपाली काँग्रेसको सहमहामन्त्रीमा खस आर्यतर्फ किशोर सिंह राठौर अगाडि छन् । १९९५ मतगणना हुँदा उनले ११०३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी देवराज चालिसेले ८४९