Logo
प्रमुख समाचार

दिल्लीमा थप १० जनामा ओमिक्रोन पुष्टि, भारतमा संक्रमितको संख्या ९७ पुग्यो

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २ पुस। भारतको राजधानी नयाँ दिल्लीमा थप १० जनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । दिल्लीमा ४० जनाको जीन सिक्वेन्सिङ

विस्तृत पढ्नुहोस
उत्तर कोरियामा ११ दिनसम्म हाँस्न र खुसीयाली मनाउन प्रतिबन्ध

एजेन्सी, २ पुस। उत्तर कोरियामा ११ दिनसम्म हाँस्न तथा अरू कुनै प्रकारका खुसीयाली मनाउन प्रतिबन्ध लगाइएको छ । उत्तर कोरियाका पूर्वशासक किम जोङ–इलको १०औं पुण्यतिथिको अवसर पारेर देशमा जनतालाई ११

बाइडेनद्वारा २.५ ट्रिलियन अमेरिकी डलरले ऋण सीमा बढाउने विधेयकमा हस्ताक्षर

वासिङ्टन [अमेरिका], २ पुस: अमेरिकी राष्ट्रपति जो बाइडेनले २०२३ सम्म डिफल्ट हुन नदिन अमेरिकी ऋण सीमा २.५ ट्रिलियन अमेरिकी डलरले बढाउने कानुनमा हस्ताक्षर गर्नुभएको ह्वाइट हाउसले बिहीबार जनाएको छ ।

कांग्रेस सहमहामन्त्री मतगणनाः थारुतर्फ उमाकान्त चौधरीको अग्रता

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अहिले ११ बजेदेखि मत गणना सुरु भएको

कांग्रेस सहमहामन्त्री मतगणनाः पिछडिएको क्षेत्रतर्फ पाण्डेको अग्रता

काठमाडौं, २ पुस । नेपाली कांग्रेसको १४औं महाधिवशेन अन्तर्गत भएको निर्वाचनको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपा ललितपुरमा अहिले ११ बजेदेखि मत गणना सुरु भएको

भारतमा थप सात हजार ४४७ जना कोरोना सङ्क्रमित

२ पुस : भारतमा कोरोना भाइरसबाट थप सात हजार ४४७ सङ्क्रमित भएका छन् । सोही अवधिमा थप ३९१ जनाको कोरोनाका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ

भारतलाई थप राफेल विमान दिन फ्रान्स तयार : फ्रान्सेली रक्षामन्त्री

नयाँ दिल्ली [भारत], २ पुस: मेक-इन-इन्डिया पहलप्रति पूर्ण प्रतिबद्धताको आश्वासन दिँदै फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले शुक्रबार भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउँन फ्रान्स तयार रहेको बताएकी छिन् । विकासोन्मुख

विदेशमा बस्ने नेपालीका समस्या समाधान गर्न सरकारले पहल गर्छः गृहमन्त्री खाण

काठमाण्डौं, २ पुस । गृहमन्त्री बालकृष्ण खाणले विदेशमा रहेका नेपाली नागरिकले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा भाग लिन विभिन्न देशबाट आएका महाधिवेशन

बालिविज्ञानका विद्यार्थीलाई टनेल वितरण

तम्घास, २ पुसः  गुल्मीको धुर्कोट गाउँपालिकाले बालिविज्ञान अध्ययन गर्ने विद्यार्थीलाई टनेल वितरण गरेको छ । सो गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माध्यमिक विद्यालयका बालिविज्ञानतर्फका कक्षा १२ मा ओजेटी गरिरहेका ५५ विद्यार्थीलाई तरकारी

क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीबारे प्रधानमन्त्री देउवालाई प्रचण्डको ध्यानाकर्षण

काठमाडौं, २ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भेटवार्ता भएको छ । भेटवार्ताको क्रममा आज अध्यक्ष प्रचण्डले क्रिकेट खेलाडीमाथि गरिएको कारवाहीबारे प्रधानमन्त्री देउवालाई

पार्टीमा ४० प्रतिशतको धन्दा चलाउदैनौं, विधानको शासन स्थापित गर्छौंः गगन थापा (भिडियोसहित)

काठमाडौं, २ पुस । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री गगन कुमार थापाले नेपाली काँग्रेस पार्टीमा विधानको शासन स्थापित गर्नु नवनिर्वाचित पदाधिकारीहरुको पहिलो काम रहेको बताएका छन् । महामन्त्री थापाले पार्टी सभापति

अल सेबाबका ३४ आतंककारी सेनाको कारबाहीमा मारिए

२ पुस : सोमालियाको सेनाले त्यहाँका अल सेबाब नामक संगठनका आतंककारीहरुका विरुद्धमा जारी राखेको कारबाहीका क्रममा बिहीबार कम्तीमा पनि ३४ जना हतियारधारी आतंककारी मारिएको जनाएको छ ।प्राप्त समाचारअनुसार त्यहाँको सेनाले