Logo
प्रमुख समाचार

‘मलाई महामन्त्री बनाउन तपाईंहरु खट्नुभयो, अब खट्ने पालो मेरो हो : गगन थापा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १ पुस : नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले आफू कुनै एक समूहको महामन्त्री नभएर सबैको महामन्त्री भएको बताएका छन् । बिहीबारको मतगणनाबाट महामन्त्रीमा

विस्तृत पढ्नुहोस
एमसीसी यथावत् अनुमोदनकाल लागि संसद्मा पेश गर्नु राष्ट्र र जनताप्रति गद्दारी हुनेछ : भीम रावल

काठमाडौं, १ पुस । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले एमसीसी सम्झौता यथावत रुपमा अनुमोदनका लागि संसद्मा पेश गर्नु राष्ट्र र जनताप्रति गद्दारी हुने बताएका छन् । सामाजिक

रक्षामन्त्री रिजालले बुझाए प्रधानमन्त्री समक्ष राजीनामा

काठमाडौं । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । उनले नेपाली काँग्रेसको १४औ महाधिवेशनमा पराजित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाएका हुन् । कांग्रेसको महामन्त्रीमा पराजित भएपछि

कांग्रेस महामन्त्रीको अन्तिम परीणाम सार्वजनिक (कसको कति मत ?)

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । अन्तिम परीणाम अनुसार थापाले ३०२३ मतसहित पहिलो स्थान हासिल गरेका छन् भने शर्माले १९८४

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने तयारी, गुजरातमा हुने समिटमा भाग लिने

काठमाडौं, १ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा निकट भविष्यमै भारत भ्रमणमा जाने भएका छन् । भारत भ्रमणबारे अहिले देउवाको सचिवालयले तयारी गरिरहेको स्रोतको दाबी छ । यसअघि बेलायत भ्रमणमा जाँदा

पार्टीलाई एकताबद्ध बनाउन वरिष्ठ नेता पौडेलको आग्रह

काठमाडौं, १ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकताबद्ध बनाउन आग्रह गरेका छन् । पार्टीको १४औँ महाधिवेशनबाट नवनिर्वाचित उपसभापति धनराज गुरुङसँग आज भएको भेटमा उनले पार्टीलाई एकताबद्ध

कांग्रेस महाधिवेशन : दुई अंकको दुःख !

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा दुई अंकको अभावले नेताहरू निर्वाचित हुनबाट बन्चित भएका छन् । कांग्रेसको केन्द्रीय दुई उपसभापतिका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक विजयकुमार गच्छदार

रक्षामन्त्री रिजालको पत्रकार सम्मेलन ४ बजे

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेद्धवार रहेका डा. मिनेन्द्र रिजालले मतपरीणामअनुसार हार्ने निश्चित् भएपछि नेपाल सरकारको रक्षामन्त्रीको जिम्मेवारीबाट अलग हुने निर्णय गरेका छन् । उनले

कांग्रेस महामन्त्रीको मतपरिणामः २८२० गन्दा गगन थापाको १८४२, विश्वप्रकाशको ११४७ (कसको कति ?)

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको पदका लागि भएको निर्वाचनको परीणाम आउनेक्रम जारी छ । २८२० मत गणना हुँदा गगन थापाले १८४२ मत प्राप्त गरेका छन् ।

विद्यालयमै मतदाता शिक्षा कार्यक्रम सञ्चालन

बैतडी, १ पुस । जिल्ला निर्वाचन कार्यालयले यहाँका सबै स्थानीय तहका विद्यालयमा मतदाता शिक्षा कार्यक्रम गर्दैछ । निकट भविष्यमै हुने सबै तहका निर्वाचनलाई लक्षित गर्दै विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन

कांग्रेस महामन्त्रीको मतपरिणामः २५२० गन्दा गगन थापाको १६४८, विश्वप्रकाशको १०१९ (कसको कति ?)

काठमाडौं, १ पुस । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको पदका लागि भएको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । २५२० मत गणना हुँदा गगन थापाले १६४८ मत प्राप्त गरेका छन् ।

रक्षामन्त्री रिजालद्धारा राजीनामा दिने घोषणा

काठमाडौं, १ पुस । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा दिने भएका छन्। पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेका रिजाल महामन्त्रीको मतपरीणाम आउने क्रम जारी रहँदा रक्षामन्त्रीबाट राजीनामा दिने निर्णय गरेको सुनाए