Logo
प्रमुख समाचार

बालबालिकालाई विद्यालयमा पुगेर खोप लगाउछौः मन्त्री खतिवडा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २९ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले बालबालिकालाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने बताउएका छन् । राष्ट्रिय समाचार समिति (रासस)सँगको कुराकानीमा

विस्तृत पढ्नुहोस
देउवालाई गगनको बधाई, पार्टी रुपान्तरणमा सहकार्य हुने विश्वास

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले पार्टीको १४औं महाधिवेशनमा सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई बधाई दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले देउवालाई बधाई दिएका

सभापतिमा निर्वाचित गराउने सबैमा धन्यवादः  देउवा

काठमाडौं, मंसिर २९ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवाले दोस्रो कार्यकालका लागि निर्वाचित गराउने सबैमा धन्यवाद तथा आभार व्यक्त गरेका छन् । मंगलबार दोस्रो पटक भएको निर्वाचनमा सभापति

जनप्रदर्शनमा फोटो खिच्ने क्रममा पक्राउ परेका पत्रकारको हिरासतमै मृत्यु

एजेन्सी, २९ मंसिर । सैनिक हिरासतमा एकजना फोटो पत्रकारको मृत्यु भएको छ । म्यानमारका एक स्वतन्त्र फोटो पत्रकार सोय नाइङको सैनिक हिरासतमा मृत्यु भएको एजेन्सीले जनाएको छ । एजेन्सीको अनुसार

देउवालाई अध्यक्ष नेपालको बधाई तथा शुभकामना

काठमाडौं, २९ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत नवनिर्वाचित

निरन्तर संसद अवरोधले समृद्व मुलुक बन्दैनः पौडेल

काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले निरन्तर संसद अवरोधले मुलुक अस्थिरतातर्फ जाने बताएका छन् । एमालेले माधवकुमार नेपालसहित २२ सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै अवरोध

एमालेका मनोनित केन्द्रीय सदस्यहरुले आज सपथ लिदै

काठमाडौं, मंसिर २९। नेकपा एमालेले केन्द्रीय कमिटीमा मनोनित सदस्यहरुको सपथग्रहण आज हुने भएको छ । केन्द्रीय कमिटीमा मनोनित ४४ जनाले आज च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठान भवन सपथ लिन लागेका हुन्

आजदेखि अष्ट्रेलिया प्रवेश खुला

काठमाडौं, मंसिर २९ । कोरोना भाइरसविरूद्धको खोपको दुबै मात्रा लगाएका विद्यार्थी र भिसाबाहकले आजदेखि अष्ट्रेलिया प्रवेश पाउने भएका छन्। त्यहाँको सरकारले अन्तर्राष्ट्रिय सीमा आजदेखि खुला गरेसँगै भिसा लागेर अष्ट्रेलिया जान

हैटिमा तेल बोकेको ट्याङकर विस्फोट, ५० जनाको मृत्यु

काठमाडौं, मंसिर २९ । हैटिमा तेल बोकेको ट्याङकर विस्फोट हुँदा ५० जनाको मृत्यु भएको छ । व्यस्त शहरमा गुडिरहेको ट्याङकर एक्कासी विस्फोट भएको थियो । घटनामा दर्जन बढि घाईते भएका

कांग्रेसले क्षमतावान सभापति पाएको छः गृहमन्त्री खाण

काठमाडौं, मंसिर २९ । गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई मिलाएर लैजान सक्ने व्यक्ति भएको बताएका छन् । बिहान सभापतिको मत परिणाम सार्वजनिक

सभापतिमा पूनः निर्वाचित देउवालाई पहिलो बधाई विनोद चौधरीको

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । उनले शेखर कोइरालालाई आज पराजित गरेर सभापतिमा दोस्रो कार्यकालको लागि यात्रा तय गरेका छन्। सभापतिमा

कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित, को हुन् उनी ?

काठमाडौं, २९ मंसिर : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित भएका छन् । मंगलबार राति सम्पन्न निर्वाचनमा उनी विजयी भएका हुन् । देउवाले सभापतिका अर्का उम्मेदवार शेखर कोइरालालाई पराजित गरेका