Logo
प्रमुख समाचार

पाकिस्तानमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २८ मङ्सिर। पाकिस्तानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण भेटिएको छ । पहिलो पटक ओमिक्रोन पाकिस्तानमा देखिएको हो । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले त्यहाँ

विस्तृत पढ्नुहोस
माओवादी केन्द्रको २१ सदस्यीय संसदीय बोर्ड गठन

काठमाडौँ, २८ मङ्सिर। नेकपा (माओवादी केन्द्र)ले २१ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । आज (मंगलबार) बसेको संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बोर्ड गठन गरेको जनाइएको छ

अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क शिक्षामा जोड

काठमाडौँ, २८ मङ्सिर: अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन-२०७४ प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्ति शिक्षाबाट वञ्चित हुनुपरेको छ । अपाङ्गता भएका व्यक्तिलाई शिक्षामा सहज पहुँच पु¥याउनका लागि सो

माओवादी केन्द्रले गर्‍यो संसदीय बोर्डको गठन

काठमाडौं, २८ मंसिर । नेकपा (माओवादी केन्द्र) ले संसदीय बोर्डको गठन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन

प्रकाशमान र सुजाताजीले मप्रति सदासयता देखाउनुभयो : सभापति देउवा

काठमाडौँ, २८ मङ्सिर। नेपाली कांग्रेस सभापतिका प्रत्यासी शेरबहादुर देउवाले दोस्रो चरणको प्रतिस्पर्धामा सघाएकोमा प्रकाशमान सिंह र सुजाता कोइरालाप्रति आभार व्यक्त गरेका छन् । दोस्रो चरणमा हुने मतदानमा प्रकाशमान र सुजाताले

नेकपा (माओवादी केन्द्र)ले बाेलायो संसदीय दलको बैठक

काठमाडौँ, २८ मङ्सिर। नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक बस्दैछ । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनुअघि आज (मंगलबार) दिउँसो १ बजेका लागि संसदीय दलको बैठक बलाइएको हो । संसदमा

इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

एजेन्सी, २८ मङ्सिर। इन्डोनेसियामा ७.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार भूकम्प आएसँगै सुनामीको चेतावनी दिइएको छ। यद्यपि अहिलेसम्म मानवीय र अन्य क्षतिको कुनै विवरण आएको

ईन्जिनियर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान गरिँदै

काठमाडौं, २८ मंसिर । अन्तर्राष्ट्रिय मैथिली–सम्मेलनले मैथिली अधिकार दिवसको अवसरमा यही डिसेम्बर २२–डिसेम्बर २३ सम्म आयोजना गर्ने दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिल सम्मेलनको अवसरमा मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण योगदान

बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबाट एक जनाको मृत्यु

एजेन्सी, २८ मङ्सिर। कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोनबाट पहिलोपटक बेलायतमा एक जनाको मृत्यु भएको छ । सर्वसाधारणलाई सम्भव भएसम्म छिटो कोरोनाविरुद्धको खोपको बुस्टर डोज लगाउन बेलायती प्रधानमन्त्री बोरिस जनसनले आग्रह गरेको

ब्राजिलमा अविरल वर्षा र बाढीका कारण १० को मृत्यु, २० हजारभन्दा बढी विस्थापित

२८ मङ्सिर : ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि १० पुगेको अधिकारीहरुले जनाएका छन् । त्यहाँका उद्धारसम्बन्धी अधिकारीहरुले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तीमा पनि १०

लोकतन्त्रलाई सुढृढ बनाउन पार्टी बलियो हुनुपर्छ : सभापति देउवा

काठमाडौँ, २८ मङ्सिर: प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रलाई सुढृढ बनाउन कांग्रेस बलियो हुनुपर्ने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनमा भाग लिन यहाँ आउनुभएका जिल्ला सभापति, क्षेत्रीय सभापति

सदन चल्न नदिने गरी एमाले संसदीय दलले रणनीति बनाउँदै

काठमाडौं, २८ मंसिर। नेकपा (एमाले) संसदीय दलको बैठक बस्दै छ । सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा मंगलबार बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए