Logo
प्रमुख समाचार

भारतमा थप आठ हजार ५०३ जना कोरोना सङ्क्रमित

-रिपोर्टर्स नेपाल/संवाददाता

२६ मङ्सिर : भारतमा गत २४ घण्टामा सात हजार ७७४ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । भारतमा अझै पनि ९२ हजार २२८ जना सक्रिय

विस्तृत पढ्नुहोस
परीक्षा दिन स्कुल पुगेका छात्रामाथि आक्रमण, ४ जना घाइते

एजेन्सी, २६ मंसिर । पुर्वी दिल्लीको मुयर विहार इलाकामा शनिबार विद्यार्थीहरुमाथि आक्रमण भएको छ । विद्यालय बाहिर भएको लडाईको क्रममा कक्षा १० मा अध्ययनरत छात्राहरुमाथि चक्कुले आक्रमण भएको हो ।

दुर्गा प्रसालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने ओलीको प्रस्ताव

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै एमाले प्रवेश गरेका व्यवसायी दुर्गा प्रसाईलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । पार्टीको जारी केन्द्रीय कमिटीको बैठकमा ओलीले

स्वतन्त्र रुपमा उपसभापतिमा उम्मेद्धवारी दिएका महेश आचार्यको अपिल : गुट रोज्ने कि विचार ?

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसको स्वतन्त्रबाट उपसभापति पदमा उम्मेदवारी दिएका महेश आचार्यले ‘गुट रोज्ने कि विचार’ भन्दै भोट मागिरहेका छन् ।१४औँ महाधिवेशनको कार्यतालिकाअनुसार शनिबार भएको मनोनयन दर्ताका बेला उपसभापतिमा

अमेरिकामा आएको आँधीका कारण कम्तीमा १०० को मृत्यु भएको आशङ्का

२६ मङ्सिर : संयुक्त राज्य अमेरिकाको अर्कान्सास, मिसिसिपी, इलिनोइस, केन्टकी, टेनेसी र मिसौरीलगायतका मध्य भागहरूमा रातभरी कम्तीमा ३० वटा आँधीबेहरी आएपछि करिब १०० जनाको मृत्यु हुन सक्ने अनुमान गरिएको छ

अफगानिस्तानलाई ९९.५ मिलियन अमेरिकी डलर सहायता उपलब्ध गराउने बेलायतको योजना

लन्डन [युके], २६ मङ्सिर: बेलायतले अफगानिस्तानलाई ९९.५ मिलियन मानवीय सहायता विनियोजन गर्ने योजना बनाएको छ।बेलायती विदेश मन्त्री लिज ट्रसले अफगानिस्तानलाई मानवीय सहायताको अर्को समूह ७५ मिलियन पाउन्डमा छुट्याउने योजना बनाएको

आज प्रचण्डको जन्मदिन, छोरी गंगाले दिईन् यस्तो शुभकामना

काठमाडौं, २६ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज जन्मदिन परेको छ । प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गंगाले सामाजिक सञ्जाल फेशबुकमार्फत बुवालाई जन्मदिनको शुभकामना

युक्रेनमाथि हमला नगर्न रुसलाई बेलायतको चेतावनी

एजेन्सी, २६ मङ्सिर। बेलायती विदेशमन्त्री लिज ट्रसले यदि युक्रेनमाथि आक्रमण गरेको खण्डमा रुसले गम्भीर आर्थिक परिणाम भोग्नु पर्ने चेतावनी हिजो (शनिबार) दिएकी छिन् । साथै उनले रुसको सम्भावित आक्रमण ठूलै

परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिक विकासको मोडालिटीमा जाऔं : अर्थमन्त्री शर्मा

काठमाडौँ, २६ मङ्सिर: अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको परम्परागत मोडालिटी अपर्याप्त भएकोले सामुदायिक विकासको मोडालिटी अपनाउनुपर्नेमा जोड दिएका छन् । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री

शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी जुम्लामा

काठमाडौं, मंसिर २६ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जाँदैछिन् । राष्ट्रपतिको स्वागतका लागि प्रतिष्ठानले सबै तयारी पूरा गरेको

अमेरिकामा आँधी, ७० जना भन्दा बढीको मृत्यु, बाइडेनद्वारा आपतकालीन अवस्थाको घोषणा

अमेरिकाको केन्टकी राज्यमा आएको आँधीका कारण ७० जना भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यस्तै खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान छ । केन्टकीमा

बाइडेनद्वारा केन्टकीमा आपतकालीन अवस्थाको घोषणा

वाशिंगटन [अमेरिका], २६ मङ्सिर: अमेरिकी राष्ट्रपति जो बाइडेनले केन्टकीमा आपत्कालीन अवस्थाको घोषणा गरेका छन् । उनले टोरनाडोले ठूलो जनधनको क्षति भएपछि उक्त आपत्कालीन आदेश जारी गरेका हुन् । राष्ट्रपतिको उक्त