Logo
प्रमुख समाचार

बंगलादेशमा पनि भेटियो ओमिक्रोन भाइरस

-रिपोर्टर्स नेपाल/संवाददाता

२६ मङ्सिर : बंगलादेशमा पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन भेरियन्ट फेला परेको छ । शनिबार त्यहाँको सरकारले नयाँ भेरियन्टका सङ्क्रमित भेटिएका जनाएको छ । त्यहाँका

विस्तृत पढ्नुहोस
मत माग्न व्यस्त कांग्रेस नेता तथा कार्यकर्ता

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफ्ना नेतालाई निर्वाचन जिताउनका लागि शुभचिन्तक मत माग्नलाई व्यस्त छन् । शुक्रबारै पार्टीको उद्घाटन सत्र र बन्दसत्र सकाएको कांग्रेसले आजदेखि उम्मेदवारको मनोनयन

संयुक्त राष्ट्रसंघीय महासचिव गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने

२६ मङ्सिर : संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेस बेइजिङ ओलम्पिकमा उपस्थित हुने भएका छन् । उक्त कुरा सिंगापुरबाट प्रकाशन भइरहेको एक चिनियाँ भाषाको पत्रिकाले जनाएको छ । उक्त पत्रिकाले बेइजिङ

मीन विश्वकर्माले केन्द्रीय सदस्यबाट उम्मेदवारी फिर्ता लिए

काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यमा दिएको उम्मेदवारी फिर्ता लिएका छन्। उनको नाम सभापति शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा राखिएको थियो ।

साउदी अरेबियाली सेनाको हवाई कारबाहीमा १९० हुथी विद्रोहीको मृत्यु

२६ मङ्सिर: यमनको मध्य क्षेत्रीय प्रान्त मारिब र यससँगैको अर्को प्रान्तमा शनिबार साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ ।प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा

क्युबामा डुङ्गा डुब्दा दुई जनाको मृत्यु

तेइस जना आप्रवासी बोकेको एउटा स्पीडबोट क्युबाको तटमा डुब्दा दुई जनाको मृत्यु भएको क्युवाको आन्तरिक मन्त्रालयले शनिबार जनाएको छ । यात्रुको अत्यधिक चाप र र खराब मौसमले उक्त दुर्घटना भएको

कांग्रेस नेता मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

काठमाडौं, मंसिर २६ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले जारी १४ औं महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्य ( दलित खुलातर्फ) को उम्मेदवारी फिर्ता लिएका छन् । नेता विश्वकर्माले केन्द्रीय निर्वाचन समितिलाई

पूर्वी चीनको तटमा मालवाहक जहाज डुब्दा ४ जनाको मृत्यु, ७ बेपत्ता

२६ मङ्सिर: पूर्वी चीनको शानडोङ प्रान्तको यानताई शहरको तटीय क्षेत्रमा आइतबार बिहान कार्गो जहाज डुब्दा बेपत्ता भएका चालक दलका सात सदस्यको उद्धारकर्ताहरूले खोजी गरिरहेका छन्। दुर्घटना हुँदा चालक दलका १४

‘भारतीय प्रधानमन्त्री मोदीको ट्वीटर एकाउन्ट छोटो समयका लागि ह्याक’

नयाँ दिल्ली, २६ मङ्सिर: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट छोटो समय ह्याक भएको उनको कार्यालयले आइतबार बिहान पुष्टि गरेको छ। “प्रधानमन्त्री @narendramodi को ट्विटर ह्यान्डल छोटो समय ह्याक भएको

रिजाल र ढुंगाना कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित

काठमाडौं, मंसिर २६ । कांग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्वाचित भएका छन् । दुबै जना निर्विरोध निर्वाचित भएका हुन् । जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु

महामन्त्रीका उम्मेदवार डा.प्रकाशशरण महतले सार्वजनिक गरे प्रतिबद्धता पत्र

काठमाडौं, २६ मंसिर : नेपाली कांग्रेसमा महामन्त्रीका उम्मेद्वार डा.प्रकाशशरण महतले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । १४औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका महतले आइतबार अवधारणा पत्र सार्वजनिक गर्दै

अमेरिकाको केन्टकी राज्यमा भीषण आँधी, ७० जनाको मृत्यु

काठमाडौं, मंसिर २६ । अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको विनासकारी आँधीले पुर्‍याएको क्षतिबाट प्रभावितलाई सरकारले सकेजति सहयोग गर्ने राष्ट्रपति जो बाइडनले बताएका छन् । आँधीबाट ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति