Logo
प्रमुख समाचार

ओली, प्रचण्ड र माधव नेपाल धेरैपछि एउटै मञ्चमा (LIVE-VIDEO)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिनको लागि प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

विस्तृत पढ्नुहोस
‘नाइटक्लब’को तस्बिर बाहिरिएपछि फिनल्यान्डकी प्रधानमन्त्री मरिनले मागिन् माफी

एजेन्सी, २४ मङ्सिर। फिनल्यान्डकी प्रधानमन्त्री सान्ना मरिन नाइटक्लब गएको तस्बिर बाहिरिएपछि उनले सर्वसाधारणसँग माफी मागेकी छिन् । बुधबार राती प्रधानमन्त्री मरिनले दिएको अन्तर्वार्तामा भनेको विषयलाई उदृत गर्दै सञ्चारमाध्यम साउथ चाइना

चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै छ : सी

बेइजिङ, २४ मङ्सिर: राष्ट्रपति सी चिनफिङका अनुसार चिनियाँ अर्थतन्त्र एउटा महासागर जस्तै छ जुन कुनै पनि आँधीबाट बच्न पर्याप्त र सक्षम छ। “समुद्रको शान्त दिन हुन सक्छ तर त्यसबाट ठूला

विपिन रावतको मृत्युबारे ग्लोबल टाइम्सले भन्यो- भारतीय सेना ‘अनुशासनहीन’, आधुनिकीकरणलाई ठुलो झट्का

एजेन्सी, २४ मङ्सिर।। भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको हेलिकप्टर दुर्घटनामा भएको मृत्युप्रति चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले लेख प्रकाशित गर्दै उक्त दुर्घटना भारतीय सेनाको कमजोरीका

छात्रवृत्तिको लागि फारम भर्न सीटीइभीटीको आग्रह

काठमाडौं, २४ मंसिर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)ले विशेष प्राविधिक शिक्षा तथा छात्रवृत्तिको लागि रजिस्ट्रेसन फारम भर्न आग्रह गरेको छ । सीटीइभीटीले डिप्लोमा, प्रमाणपत्र तह तथा प्रिडिप्लोमा

भारत विश्वव्यापी लोकतान्त्रिक मूल्यहरू बलियो बनाउन साझेदारहरूसँग काम गर्न तयार छ: मोदी

२४ मङ्सिर: भारत बहुपक्षीय फोरमहरू सहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताएका छन् ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना

कांग्रेस १४औं महाधिवेशनः उद्घाटन सत्र सुरु हुँदै (लाइभभिडिओ)

काठमाडौं, २४ मंसिर । सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन केही बेरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने भएका छन्

युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने

एजेन्सी, २४ मङ्सिर। युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने भएका छन्। त्यसमध्ये जर्मनीले सबैभन्दा बढी अफगानीलाई स्वीकारेको छ। युरोपेली मुलुकहरु ४० हजार अफगानी नागरिकलाई पुर्नवास गर्न सहमत

द्वन्द्वपीडितलाई न्याय हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ, २४ मङ्सि: प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन प्रतिबद्ध रहेको बताएका छन्। राष्ट्रिय मानवअधिकार आयोगले ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले द्वन्द्वपीडितलाई न्याय

एनपी साउदसँगकाे अन्तर्वार्ता : सभापतिबाहेक पदाधिकारीमा मेराे दाबी छ

नेपाली कांग्रेसको आजदेखि सुरु हुन गइरहेको १४औं महाधिवेशनमा केन्द्रीय सदस्य एनपी (नारायणप्रकाश) साउद प्रमुख पदाधिकारीका दाबेदार हुन् । नेविसंघका पूर्वअध्यक्षसमेत रहेका साउदले सभापतिबाहेक प्रमुख पदाधिकारी अर्थात् उपसभापति वा महामन्त्रीमध्ये एक

अमेरिका, राष्ट्रसंघद्वारा ११ जना गाउँलेको हत्या गरेको आरोपमा म्यान्मारको सैनिक शासनको निन्दा

बैंकक, २४ मङ्सिर: संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र संघले म्यानमार जन्टाको निन्दा गरेको छ जसलाई वाशिंगटनले एक अस्तव्यस्त मध्य क्षेत्रमा बालबालिका सहित ११ गाउँलेको हत्याको “विश्वसनीय र पीडादायी” रिपोर्टको

भारतीय किसान आन्दोलन स्थगित

एजेन्सी, २४ मङ्सिर। भारतीय किसानले आजबाट आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । गत वर्षबाट विरोध प्रदर्शनमा रहेका किसानले आन्दोलन स्थगित गरेका छन् । उनीहरुले भोलिदेखि धर्नास्थबाट घर फर्किने भएका छन्