Logo
प्रमुख समाचार

महामन्त्री पदमा उम्मेदवारी दिंदै नेता कार्की भने-कांग्रेसलाई लोकप्रिय शक्ति बनाउन प्रयत्न गर्छु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ मङ्सिर : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई लोकप्रिय शक्ति बनाउन आफूले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने

विस्तृत पढ्नुहोस
इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच भेटवार्ता

२४ मङ्सिर : इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच बिहीबार भेटवार्ता भएको छ । हाल इजिप्टको भ्रमणमा रहेका इरानी विदेशमन्त्री याइर लापिदले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीलाई बिहीबार भेट गरेका

१४औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन हुन्छ : मिनेन्द्र रिजाल

काठमाडौँ, २४ मङ्सिर। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट नेतृत्व परिवर्तन हुने बताएका छन् । शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले आजदेखि काठमाडौंमा सुरू हुने नेपाली कांग्रेसको

काठमाडौं आईपुगे चार हजार बढी कांग्रेस प्रतिनिधि

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको १४औं महाधिवेशन आजदेखि काठमाडौमा शुरु हुँदैछ । भृकुटीमण्डपस्थित महाधिवेशनस्थलको सजावट गरिएको छ । पार्टी सभापति प्रधानमन्त्री शेरवहादुर देउवाले आज दिनको १ बजे महाधिवेशनको उदघाटन

नयाँ दल घोषणा गर्दै पूर्वडीआईजी रमेश खरेल

काठमाडौं, मंसिर २४। नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आज नयाँ दल घोषणा गर्ने भएका छन् । नयाँ दल घोषणा गर्न आज दिउँसो साढे ३ बजे अनामनगरमा उनले सार्वजनिक कार्यक्रम राखेका

यस्तो छ रावत सवार दुर्घटनाग्रस्त हेलिकोप्टरको विशेषता

काठमाडौं, मंसिर २४। भारतका रक्षा प्रमुख विपिन रावत सवार एमआई–१७भी५ हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनामा प¥यो । सो दुर्घटनामा रावत दम्पतीसहित १३ जनाको निधन भयो भने एक जनाको उपचार जारी

पूर्व राजा ज्ञानेन्द्र र हिमानीको फेसबुक, ट्विटर छैन : सचिवालय

काठमाडौं, २३ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाहले कुनै पनि प्रकारका सामाजिक सञ्जाल चलाउने नगरेको उनको सचिवालयले स्पष्ट गरेको छ ।  पूर्व राजाको सम्वाद सचिवालयले एक सूचना जारी गर्दै राष्ट्रिय

एमाले महाधिवेशनकाे गैंडाको मस्कट बेवारिसे, मस्कटलाई पछाडि पारेर चितवन महोत्सव

कुलप्रसाद काफ्ले चितवन, २३ मंसिर  : नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा राखिएको गैंडाको मस्कट बेवारिसे बनेको छ । साढे तीन लाख रुपैयाँ खर्चिएर बनाइएको गैंडाको

महाधिवेशनपछि एमाले थप लोकप्रिय र प्रभावशाली: नेता ज्ञवाली

काठमाडौँ, २३ मङ्सिर: नेकपा (एमाले)का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिका क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताएका छन् । प्रेस चौतारी नेपालले आज

देउवासँग समन्वयकारी क्षमता छ, कांग्रेसलाई पहिलो बनाउनपनि सभापति बनाउनुपर्छ : श्याम घिमिरे

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम घिमिरेले १४औं महाधिवेशनमा पार्टी सभापतिमा एकपटक शेरबहादुर देउवालाई नै जिताउनुपर्नेमा जोड दिएका छन् । कांग्रेसको १४औं महाधिवेशनको पूर्वसन्ध्यामा आज (बिहीबार) रिपोर्टर्स

भिडियो फुटेजमार्फत चौतर्फी आलोचना बढेपछि बेलायती प्रधानमन्त्रीको सल्लाहकारले दिइन् राजीनामा

एजेन्सी, २३ मङ्सिर। बेलायती प्रधानमन्त्री बोरिस जोनसोनकी सल्लाहकार एलेग्रा स्ट्राटोनले राजीनामा दिएकी छिन्। जोनसोनले लकडाउनको समयमा पार्टी आयोजना गरेको एक भिडियो सार्वजनिक भएसँगै चौतर्फी आलोचना बढेपछि सल्लाहकार एलेग्रा स्ट्राटोनले राजीनामा

प्रदीप ज्ञवालीको टिप्पणी- सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गयो

काठमाडौँ, २३ मङ्सिर। नेकपा (एमाले)का उप-महासचिव प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलन मर्यादा बाहिर गएको टिप्पणी गरेका छन् । आज (बिहीबार) एमालेनिकट प्रेस चौतारीद्वाराआयोजित पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले एमाले न्यायलयबाट