Logo
प्रमुख समाचार

सीटीईभीटीद्धारा यी कलेजका पीसीएल नर्सिङमा भर्ना स्थगन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ मंसिर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभीटी)ले नर्सिङ कार्यक्रम प्रमाणपत्र तहका भर्ना खुलाइएका शिक्षण संस्थाको भर्ना प्रक्रिया स्थगन गरेको छ ।

विस्तृत पढ्नुहोस
भारतमा हेलिकोप्टर दुर्घटनामा परेका सैनिक प्रमुख विपिन रावतको जिवितै उद्धार

एजेन्सी, २२ मंसिर । भारतमा भएको हेलिकोप्टर दुर्घटनामा परेका सैन्य प्रमुख जनरल विपिन रावतको जिवितै उद्धार गरिएको छ । तामिल नाडुको कुनरमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

भारतका सैनिक प्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटना

एजेन्सी, २२ मंसिर । भारतका सैनिक प्रमुख जनरल विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडुमा दुर्घटनाग्रस्त भएको हो । हेलिकोप्टरमा जनरल रावत, उनकी पत्नी र

३ सयका लागि ११ पटक कारले ठक्कर दिएर पसलेको हत्या

एजेन्सी, २२ मंसिर । दिल्लीसँग जोडिएको उत्तर प्रदेशको ग्रेटर नोएडामा ३ सय रुपैयाँका लागि ११ पटक कार चलाएर पसलमा एक व्यक्तिको हत्या भएको सनसनीपूर्ण घटना सार्वजनिक भएको छ । यो

स्नातक तहका ४९ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं, २२ मंसिर । नेपाल चेम्बर अफ कमर्श र लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले स्नातक तह (बिबिएम ई–बिजनेस) मा अध्ययनरत ४९ विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ । विद्यार्थीलाई छात्रवृत्ति प्रदान

कोरोना देखिएपछि विद्यालय बन्द

बैतडी, २२ मंसिर । विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि बैतडीको एक विद्यालय आजदेखि दोस्रोपटक बन्द गरिएको छ । जिल्लाको पाटन नगरपालिका– ४ स्थित भूमेश्वर मावि ठाँडमा कक्षा १० मा अध्ययनरत एक

लगातार तीन चुनाव जितेका सिंह महाधिवेशन प्रतिनिधिमा प्यानलसहित पराजित

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेसको दशौं महाधिवेशनको प्रतिनिधिमा कांग्रेस नेता डा अमरेश कुमार सिंह पराजित भएका छन्। मंगलबार सम्पन्न सर्लाही क्षेत्र नम्बर ४ को निर्वाचनमा सिंहको पूरा प्यानल नै

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको शुभकामना

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गरेका छन् ।  उनले आज शुभकामना सन्देशमार्फत भगवान् राम र

कांग्रेस महाधिवेशन : निर्वाचनमा ‘प्यानल’ बनाउने तयारी

काठमाडौं, २२ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशन सम्बन्धमा छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बोलाएका छन् । आज बिहान उहाँको निजी निवास

कांग्रेस महाधिवेशनमा उम्मेदवार चयन गर्न छलफल जारी

काठमाडौं, मंसिर २२ । नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १४ औँ महाधिवेशनको तयारी र उम्मेदवारको नाम टुङ्गो लगाउन बैठक बोलाएका छन् । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आज विहानदेखि

बुरुण्डीको एक कारागारमा आगलागी हुँदा ३८ कैदीको मृत्यु

एजेन्सी । बुरुण्डीमा एउटा कारागारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३८ कैदीको मृत्यु भएको छ । आगलागीमा परी दर्जनौं कैदीको मृत्यु हुनुका साथै अरु कैयौँ जना गम्भीर घाइते भएको उपराष्ट्रपति

माओवादी लुम्बिनी प्रदेश सम्मेलनको तयारी अन्तिम चरणमा, २०५ सदस्यीय कमिटी बन्ने

बुटवल, २२ मंसिर : नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी प्रदेशस्तरीय प्रथम सम्मेलनको तयारी तीव्र पारेको छ । २५-२६ मंसिरम दाङको राप्ती गाउँपालिका–२ बराखुटीमा हुने सम्मेलनका लागि तयारी अन्तिम चरणमा पुगेको लुम्बिनी प्रदेश