Logo
प्रमुख समाचार

आगामी चुनावमा माओवादी पहिलो दल हुनेछ: महरा

-रिपोर्टर्स नेपाल/संवाददाता

रसुवा, २० मङ्सिर: पूर्वसभामुख कृष्णबहादुर महराले आगामी निर्वाचनमा नेकपा (माओवादी केन्द्र) पहिलो दल हुने बताएका छन् ।उत्तरी रसुवाको आमा छोदिङ्मो गाउँपालिकास्तरीय उक्त दलको प्रथम सम्मेलन

विस्तृत पढ्नुहोस
भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर एल पेसा मारिए

एजेन्सी, २० मङ्सिर। भेनेजुयलामा कोलम्बियाका विद्रोही कमान्डर एल पेसाको मृत्यु भएको छ। उनको भेनेजुयलास्थित आपुरे राज्यस्थित एम्बुसमा परि मृत्यु भएको हो । भाडामा लिइएका हत्याराहरुले थापेको एम्बुसमा परि उनको मृत्यु

क्यालिफोर्नियामा जहाज दुर्घटना, चारको मृत्यु

२० मङ्सिर : अमेरिकाको क्यालिफोर्नियामा भएको जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ । प्राप्त समाचारमा सो जहाज सानो आकारको र एकमात्र इन्जिनको रहेको थियो । क्यालिफोर्नियाको

नर्सको गल्तीले दुई बच्चालाई फाइजर खोप लगाइएपछि…

एजेन्सी, २० मंसिर । ब्राजिलमा दुई नवजात शिशुलाई नर्सको गल्तीले कोरोना भाइरसको खोप लगाइएको छ । कोरोना भाइरसको खोप लगाइदा दुई बच्चाहरुको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गर्न परेको छ

सर्वोच्चको समस्या सबै पक्षको संवादबाट समाधान हुन्छ : अध्यक्ष नेपाल

विराटनगर, २० मङ्सिर: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या सबै पक्षको संवादबाट समाधान हुनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज सङ्क्षिप्त कुराकानीका क्रममा उनले

म अन्तिमपटक पार्टीको सभापति बन्न चाहन्छु : सभापति देउवा

काठमाडौँ, २० मङ्सिर। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अब आफू अन्तिमपटक पुनः पार्टीको सभापति बन्न चाहेको इच्छा व्यक्त गरेका छन् । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूसँग कुरा

पूर्वराजा शाह पनि जनता हो नि, मेरो उहाँसँग खुलस्त कुरा हुन्छ : महामन्त्री राणा (भिडिओसहित)

काठमाडौं, २० मंसिर । राप्रपाका नवनिर्वाचित महामन्त्री धवलशमशेर राणाले आफूहरुले निर्वाचनमा प्रस्तुत गरेको एजेण्डा मन पराएर महाधिवेशन प्रतिनिधिहरुले आफूहरुलाई नेतृत्वमा स्थापित गरेको सुनाए ।उनले अब राप्रपा नफुट्ने दाबी गरेका छन्

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी १४ को मृत्यु, ९ जना बेपत्ता

२० मङ्सिर : इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या १४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु नौ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकहारी दिएका

महाधिवेशपछि एमाले एकताबद्ध भएको छ : सचिव भट्टराई

भरतपुर, २० मङ्सिर: नेकपा (एमाले)का सचिव योगेश भट्टराईले चितवनमा भएको महाधिवेशनबाट एमाले एकताबद्ध भएर मिसन र कार्यदिशामा शक्ति आर्जन गरेर फर्केको बताएका छन् । भरतपुरमा आज प्रेस चौतारी नेपाल चितवन

म्यानमारकी नेतृ आङ सान सुकीलाई चार वर्षको जेल सजाय

एजेन्सी, २० मङ्सिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा

म सक्रिय राजसंस्थाको पक्षमा छु : कुन्ती पोखरेल (भिडिओसहित)

काठमाडौं, २० मंसिर । राप्रपाकी नवनिर्वाचित केन्द्रीय सदस्य कुन्ती पोखरेलले देशमा गणतन्त्र ल्याएकाले नै अहिले देशको हालत यस्तो भएको टिप्पणी गरेकी छिन् । उनले आफ्नो पार्टी राजसंस्थाको पक्षमा रहेकोले राजसंस्था

भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन आज भारत पुग्दै पुटिन

एजेन्सी, २० मङ्सिर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २१ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग लिन सोमबार भारत आउँदै छन् । नोभेम्बर २०१९ मा ब्राजिलियामा भएको ब्रिक्स शिखर सम्मेलनको भेटपछि राष्ट्रपति