Logo
प्रमुख समाचार

मण्डेलालाई रिहा गर्ने क्लार्कको निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

एजेन्सी, २५ कात्तिक । दक्षिण अफ्रिकामा रङ्गभेदी शासन अन्त गर्न भूमिका निभाएका पूर्व राष्ट्रपति एफ डब्लु डे कलार्कको निधन भएको छ । उनको ८५ वर्षको

विस्तृत पढ्नुहोस
माओबाट देङ हुँदै चीन अब सी चिनफिङको मार्गदर्शनमा, ऐतिहासिक प्रस्ताव पारित

एजेन्सी, २५ कात्तिक । चीनको कम्युनिस्ट पार्टीको शासनकालमा माओत्से तुङ र देङ स्याओ पिङपछि सी चिनफिङ शक्तिशाली नेता देखिएका छन् । उनले विगतमा माओ र देङले जस्तै ऐतिहासिक प्रस्ताव पारित

कर तिर्न एलन मस्कले बेचे टेस्लाको सेयर

एजेन्सी, २५ कात्तिक । टेस्ला कम्पनिका मालिक एलन मस्कले १.१ अर्ब डलर बराबरको शेयर बिक्री गरेका छन् । मस्कले ट्विटरमा आफ्ना फलोअर्सको मत सर्वेक्षणपछि मस्कले टेस्लाको सेयर बेचेका हुन् ।

नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपति भण्डारीबाट शपथ

काठमाडौं, २५ कात्तिक । नवनियुक्त तिन प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख

२४ घण्टामा थपिए ३१७ संक्रमित

काठमाडौं, २५ कार्तिक । पछिल्लो २४ घण्टामा ३ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अपडेटअनुसार १२ हजार ६ सय ५३ जनामा गरिएको परीक्षणमा

मंसिरमा १२ कक्षाको नतिजा प्रकाशन हुने

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन आगामी मंसिरमा गर्ने तयारी गरेको छ । बोर्डले १२ कक्षाको परीक्षाको नतिजा मंंसिरको दोस्रो सातामा प्रकाशन गर्ने

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा १२औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो ।

अर्घाखाँचीका एक विद्यार्थीले बनाए ब्याक गियरसहितको इलेक्ट्रिक बाइक

अर्घाखाँची, २५ कात्तिक । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पाणिनीचोक निवासी कक्षा १२ मा अध्ययनरत सागर पोख्रेलले निर्माण गरेको ब्याक गियरसहितको इलेक्ट्रोनिक बाइक । बिना तालिम बनाइएको बाइक अर्घखाँचीको टुँडिखेलमा डेमो प्रदर्शन

प्रधानन्यायाधीश जबराले भेट्न बोलाउँदापनि गएनन् बारका अध्यक्ष श्रेष्ठ

काठमाडौं, २५ कार्तिक । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न अस्विकार गरेका छन् । प्रधानन्यायाधीश जबराले अध्यक्ष श्रेष्ठलाई भेट्न बोलाएका थिए । तर, उनले आफू

‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’ भन्दै माईतीघरमा प्रदर्शन (फोटोफिचर)

काठमाडौं, २५ कार्तिक । दबाबको शासन अन्त्य गर्नुपर्ने र विधिको शासन कायम गरिनुपर्ने भन्दै नागरिकहरु प्रदर्शनमा उत्रिएका छन् । आज (बिहीबार) काठमाडौंको माईतीघरमा प्रदर्शनमा उत्रिएकाहरुले यस्तो नारा लेखिएको ब्यानर बोकेका

सरकारविरुद्ध विप्लवको पार्टी आन्दोलनमा (विज्ञप्तीसहित)

काठमाडौं, २५ कार्तिक । नेपाल कम्युनिष्ट पार्टीले भोलिबाट आन्दोलन सुरु गर्ने भएको छ । सरकारले जनताको दैनिक जीवनसँग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तुजस्ता अत्यावश्यक वस्तुमा निरन्तर मूल्यवृद्धि गरेको भन्दै भोलिबाट देशव्यापी

राष्ट्रिय जनगणना २०७८ को राष्ट्रपति भण्डारीबाट शुभारम्भ (फोटोफिचर)

काठमाडौं, २५ कात्तिक । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीको पारिवारिक तथ्याङ्क सङ्कलन गरेर राष्ट्रिय जनगणना २०७८ को शुभारम्भ गर्दै केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ । तस्बिरः