Logo
प्रमुख समाचार

प्रधानन्यायाधीश जबरा राजीनामा दिन बाहेक सबै विकल्पमा छलफल गर्न तयार

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २३ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफु राजीनामा दिने बाहेक सबै विकल्पमा छलफल गर्न तयार रहेको सन्देश विद्रोही न्यायाधीशहरु समक्ष पठाएका छन् ।

विस्तृत पढ्नुहोस
शिक्षक अस्पताल बनाउँन जग्गाको खोजी

काठमाडौं, कार्तिक २३ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूका लागि शिक्षक अस्पताल बनाउनका लागि उपयुक्त ठाउँ खोज्न डा विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका

भारतः बाल अस्पतालमा आगलागी हुँदा चार शिशुको मृत्यु

काठमाडौं, कात्तिक २३ । भारत मध्य प्रदेशको एक बाल अस्पतालमा आगलागी हुँदा चार शिशुको मृत्यु भएको छ।मध्य प्रदेशको भोपालस्थित कमला नेहरु बाल अस्पतालको एसएनसीयूमा सोमबार राति आगलागी भएको हो। चिकित्सा

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक ललितपुरमा

काठमाडौं, २२ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको दोस्रो बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्ने भएको छ । ललितपुर, सानेपास्थित हेरिटेज गार्डेनमा

पाँच दलीय गठबन्धनको बैठक सम्पन्न, ११ सदस्यीय समन्वय समिति गठन (भिडिओसहित)

काठमाडौं, २२ कार्तिक । सत्तापक्षीय पाँच दलको गठबन्धन बैठक सम्पन्न भएको छ । उक्त बैठकमा निकट भविष्यमा सम्पन्न हुन गैरहेको राष्ट्रियसभाका चुनाव र उपनिर्वाचनमा पाँच दलीय गठबन्धनले संयुक्त रुपमा तयारी

वाग्मती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत

काठमाडौं, २२ कार्तिक । वाग्मती प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा गठबन्धन सरकारका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको छ । उक्त बैठकमा पक्षमा ५९ मत प्राप्त

बालुवाटारमा गठबन्धनको बैठक सुरु, शीर्ष नेता पुगे (फोटोफिचर)

काठमाडौं, २२ कार्तिक । सत्तापक्षीय गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो । बैठकका लागि शीर्ष नेताहरु बालुवाटार प्रवेश गरिसकेका छन् ।

अवरुद्ध न्यायालय भोलिबाट सुचारु हुने

काठमाडौं, २२ कार्तिक । लामो समयदेखि अवरुद्ध रहेको न्यायालय भोलिबाट सुचारु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले लामो समयसम्म न्यायालयलाई यसरी बन्धक बनाउन नहुने भन्दै भोलिबाट सबै प्रकृतिका

मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिदै

काठमाडौं, २२ कात्तिक । बाग्मती प्रदेशका नवनियुक्त मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले आज विश्वासको मत लिन लागेका छन् । मन्त्री पाण्डेले प्रदेश सभा बैठक सुरु भएसँगै विश्वासको मत लिन लागेका हुन्

‘उच्चस्तरीय समन्वय समिति बनाउने’ गठबन्धनको तयारी, नेतृत्व रोटेशनमा

काठमाडौं, २२ कार्तिक । सत्तापक्षीय गठबन्धनले सरकार सञ्चालनको लागि समन्वय गर्नको लागि उच्चस्तरीय समिति गठन गर्ने भएको छ । आज साँझ बस्ने गठबन्धनको बैठकमा समिति गठन गरिनेबारे छलफल हुने कांग्रेस

कांग्रेसलाई बलियो बनाउने हो भने नेतृत्व परिवर्तन गर्नुको विकल्प छैन्ः प्रकाशमान सिंह

काठमाडौं, २२ कात्तिक । नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पार्टी चल्न नसक्ने बताएका छन् । उनले काँग्रेसलाई बलियो बनाउने हो

आडवाणीको जन्मदिनमा मोदी निवासमै पुगेपछि… (भिडियोसहित)

एजेन्सी, २२ कात्तिक । भारतीय जनता पार्टीका संस्थापक नेता लालकृष्ण आडवाणी ९४ वर्ष पूरा भएका छन् । उनको जन्मदिनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी निवासमै पुगे । फूलको गुच्छा लिएर मोदी