Logo
प्रमुख समाचार

अखण्ड नेपाल हिन्दू अधिराज्य पूनःस्थापनाको लागि र्याली निकालियो (फोटोफिचर)

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २२ कार्तिक । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा–२०७८ महिला केन्द्रीय समितिले आज अखण्ड नेपाल हिन्दू अधिराज्य पूनःस्थापना र्याली तथा विरोध सभाको आयोजना गरेको छ ।

विस्तृत पढ्नुहोस
अध्यक्ष ओलीको बचाउमा उत्रिए सूर्य थापा, युद्धकालमा गरिएका ज्यादती त नेपाली समाजले बिर्सन सक्दैन

काठमाडौं, २२ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता सूर्य थापाले युद्धकालमा युद्धकालमा शिक्षक, विद्यार्थी र विद्यालयहरुलक्षित गरिएका ज्यादति नेपाली समाजले बिर्सन नसक्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओलीले

माधव नेपालले भने–आज गठबन्धनको बैठक बस्नेबारे मलाई थाहा छैन

काठमाडौं, २२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले आज गठबन्धनको बैठक बस्नेबारे आफूलाई थाहा नभएको बताएका छन् । आज साँझ ५ बजे सत्तापक्षीय गठबन्धनको बैठक बस्ने

बाबुराम दम्पत्ति संगठन सुदृढीकरणको लागि गोरखा जानुअघि नाती युगिनसँग

काठमाडौं, २२ कार्तिक । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पार्टी संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानका लागि आज गृहजिल्ला गोरखातर्फ लागेका छन् ।

प्रधानमन्त्री देउवा, दाहाल र माधव नेपालबीच भेटवार्ता, ५ बजे गठबन्धनको बैठक

काठमाडौं, २२ कार्तिक । सत्तापक्षीय गठबन्धनको बैठक आज साँझ बस्ने भएको छ । बैठक बस्नुअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का

एक हप्ताभित्रै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव ल्याउने बिडारीको खुलासा (भिडिओसहित)

काठमाडौं, २२ कार्तिक । नेकपा (माओवादी केन्द्र) का नेता तथा राष्ट्रियसभाका सदस्य रामनारायण बिडारीले पाँच दलीय गठबन्धनले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई के गर्ने वा नगर्ने भनेर नबोल्ने स्पष्ट पारेका

एमाले अध्यक्ष ओली आज विराटनगर जाँदै

काठमाडौं, कार्तिक २२ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली आज विराटनगर जाने भएका छन्। विराटनगरमा आयोजना गरिने चियापान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लागेका हुन् । करिव

२० महिनापछि विदेशीलाई अमेरिका प्रवेश खुला

काठमाडौं, कार्तिक २२ । अमेरिकाले २० महिनापछि कोरोना विरुद्धको दुबै डोज खोप लगाएका विदेशी नागरिकलाई अमेरिका प्रवेश गर्न खुल्ला गरेको छ । अमेरिकामा कोरोना संक्रमण व्यापक रुपमा बढेपछि अमेरिकी पूर्व

कांग्रेस प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउने पक्षमा छैन् : मीन विश्वकर्मा

काठमाडौं, २१ कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मीन विश्वकर्माले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग नल्याउने स्पष्ट पारेका छन् । पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले प्रधानन्यायाधीशलाई हटाउनेगरि

अदालतभित्रको गत्यावरोध हटाउन प्रधानन्यायाधीश जबरा सक्रिय, सबै पक्षसँग छलफल

काठमाडौं, २१ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतभित्रको अहिलेको गतिरोध हटाउनेगरि छलफलमा जुटेका छन् । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामा मागेर आन्दोलन गरिरहेको छ । न्यायाधीशहरुले इजलास बहिष्कार

कारलाई ट्रकले ठक्कर दिँदा मेक्सिकोमा २० जनाको मृत्यु

एजेन्सी, २१ कात्तिक । मेक्सिकोको राजमार्गमा रोकि राखेको कारलाई ठक्कर दिँदा कम्तीमा २० जनाको मृत्यु भएको छ । शनिबार मेक्सिको सिटी र पुएब्ला सीमा क्षेत्रमा ट्रकको बेल फेल भएर ट्रकले

चीनमा सी चिनफिङ झन् बलियो बन्दै, पार्टी प्लेनममा महत्वपूर्ण दस्तावेज ल्याउने

एजेन्सी, २१ कात्तिक । चीनमा राष्ट्रपति सी चिनफिङको विचारधाराले अझ प्रभाव जमाउने भएको छ । सी माओत्से तुङ पछिका शक्तिशाली नेताका रुपमा प्रस्तुत गर्न थालिएका छन् । उनको विचारधारा चीनको