Logo
प्रमुख समाचार

गगनलाई एमाले नेता रिजालको चूनौति : चुनाव घोषणा गरौं र हिम्मत भए ‘सिंगल-सिंगल’ भिडौं

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १९ कार्तिक । नेकपा (एमाले) का विष्णु रिजालले चुनाव घोषणा गर्न र एमालेसँग सिंगल सिंगल लड्न चूनौति दिएका छन् । सामाजिक सञ्जालमार्फत नेता रिजालले

विस्तृत पढ्नुहोस
देश, जनता र पार्टीका लागि फेरि पनि ओलीकाे नेतृत्व आवश्यक छ: रायमाझी    

काठमाडौं, कात्तिक १८ । नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीले देश, जनता र पार्टीका लागि अध्यक्ष केपी शर्मा ओलीकाे आवश्यकता रहेकाे बताएका छन । पार्टीका सात हजार महाधिवेशन प्रतिनिधिले एकढिक्का भएर

अमेरिकी राष्ट्रपतिले दिए तिहारको शुभकामना

काठमाडौं, कार्तिक १९ । अमेरिकी राष्ट्रपति जो वाइडेनले तिहारको अवसरमा सम्पूर्ण हिन्दु धर्मालम्बीहरुलाई शुभकामना दिएका छन्।सामाजिक सञ्जाल ट्विटरमार्फत फोटोसहित हिन्दू धर्मालम्बीलाई तिहारको शुभकामना दिएका हुन्। नेपाल भारतलगायतका देशमा तिहार मनाइँदैछ।

चीनका पूर्वउपप्रधानमन्त्रीको टेनिस स्टारसँग सेक्स, दूरी अनि पुनः सेक्स प्रस्ताव

एजेन्सी, १८ कात्तिक । चीनमा शक्तिशाली नेताहरुको व्यक्तिगत जीवनका भित्री पाटाहरु सायदै बाहिर आउने गर्छन् । बाहिरी दुनियाँमा नेताहरुको विलासी जीवन सायदै बाहिर आउँछ । सेवामा रहँदा वा नरहँदा पनि

डा. महतले महामन्त्रीमा उम्मेद्धवारी दिने, प्रवक्ता शर्मासँग भेट

झापा, १८ कार्तिक । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वार बन्ने सङ्केत गरेका छन् । ताप्लेजुङको प्रसिद्ध शक्तिपीठ पाथिभरा मन्दिर पुगेर फर्किने क्रममा झापामा

विवादमा मुछिएपछि योगेशको प्रश्न : घुँडामुनी हानेको त टाउकोमै लागेछ कि के हो ?

काठमाडौं, १८ कार्तिक । नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले आफूले घुँडामुनी हान्दापनि टाउकोमै लागेको छ कि के हो ? भन्दै प्रश्न गरेका छन् । हिजो

चीनले युद्धक विमान डिजाइनर र आणविक वैज्ञानिकलाई किन दियो विज्ञान अवार्ड

एजेन्सी, १८ कात्तिक । चीनले युद्धक विमान डिजाइनर र आणविक वैज्ञानिकलाई विज्ञान अवार्ड दिएको छ । युद्धक जेट डिजाइनर जु सनफेङ र आणविक शक्तिसम्बन्धी वैज्ञानिक वाङ डाजोङलाई बुधबार अवार्ड दिइएको

२८ जना ट्याक्सी चालक कारबाहीमा

काठमाडौं, १८ कार्तिक । ट्राफिक प्रहरीले आज २८ जना ट्याक्सी चालकहरुलाई कारबाहीगरेको छ । यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटर समेत समयमा नबनाउने

सांस्कृतिक परम्पराले आर्थिक समृद्धिमा सघाउ पु¥याउँछ : मुख्यमन्त्री शाही

कर्णाली, १८ कार्तिक । मुख्यमन्त्री जीवनबहादुर शाहीले तिहारले समाजमा शान्ति एवं स्थायित्व कायम गर्दै कर्णालीमा आर्थिक समृद्धिको ढोका खोल्दै देश निर्माणमा सघाउ पु¥याउने विश्वास व्यक्त गरेका छन् । तिहार पर्वको

शीतलनिवासमा देउसीभैलो

काठमाडौं, १८ कार्तिक । राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा आज सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न

संविधान र लोकतन्त्रको रक्षार्थ गठबन्धन बनेको हो : ऊर्जामन्त्री भुसाल

ललितपुर, १८ कात्तिक: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले प्रतिगमनको खतरा रहँदासम्म वर्तमान गठबन्धन कायम रहने बताएकी छिन् । राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेर गठबन्धनको सरकार

बेलायतमा दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित

लण्डन, १८ कात्तिक: बेलायतमा अझै पनि दैनिक ४१ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने गरेका छन् । पछिल्लो एक दिनमा ४१ हजार २९९ जना नयाँ सङ्क्रमित थपिएको सरकारी अधिकारीले बुधबार जानकारी