Logo
प्रमुख समाचार

संविधानको व्याख्या अनुसार देउवा प्रधानमन्त्री भएको हो, त्यसमा सेटिङको कुरा छैन : पौडेल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १५ कात्तिक। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शेरबहादुर देउवा प्रधानमन्त्री हुने कुरामा सेटिङ नभएको स्पष्ट पारेका छन् । नेपाल प्रेस युनियन धनुषाद्वारा आज

विस्तृत पढ्नुहोस
नेपाल बार एशोसिएशनको विरोध प्रदर्शन जारी (फोटोफिचर)

काठमाडौं, कार्तिक १५ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरूले आजपनि विरोध प्रदर्शन जारी राखेका छन्। आइतबारदेखि सर्वोच्च अदालतको परिसरमा नेपाल बार एशोसिएशनको नेतृत्वमा हातमा कालो पट्टी

ओलीले ज्ञानेन्द्रका मान्छेहरुलाई भेटेर मौका आए गणतन्त्र उल्ट्याउने भनेको मसँग सूचना छ : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १५ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहका केही मान्छेहरुलाई भेटेर गणतन्त्र मन

१० औँ महाधिवेशन स्थलको आफै निरीक्षण गर्दै ओली

चितवन, १५ कात्तिक: नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन् । महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२

चीनको आन्तरिक मामिलामा अमेरिकाले बेइमानीपूर्वक हस्तक्षेप गरेको चिनियाँ विदेशमन्त्री वाङको आरोप

१५ कार्तिक: चिनियाँ राज्य परिषद्का सदस्य तथा विदेशमन्त्री वाङ यीले पछिल्ला केही वर्षयता चीन र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धमा चौतर्फी प्रभाव परेको टिप्पणी गरेका छन् । आइतबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको

‘पूर्वाधार विकासमा हेभिइक्विपमेन्टको भूमिका महत्वपूर्ण’

काठमाडौँ, १५ कात्तिक: भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेणु यादवले पूर्वाधार विकासमा हेभि इक्विपमेन्ट क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । दीपावली, नेपाल संवत एवं छठपर्वको अवसरमा नेपाल हेभिइक्विपमेन्ट व्यवसायी

आज विश्वासको मत लिँदै मुख्यमन्त्री आचार्य

काठमाडौं, कार्तिक १५ । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन् । आचार्यले प्रदेशसभामा राखेको विश्वासको मतको प्रस्तावमा आज मत विभाजन हुनेछ । मुख्यमन्त्रीमा आचार्यले नै

राष्ट्रपति आज मनाङ जाँदै, सांसद पाल्देन छोपाङ गुरुङको स्याउ फार्म अवलोकन गर्ने

काठमाडौं, कार्तिक १५। राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ जाने कार्यक्रम रहेको छ। अवलोकन भ्रमणका लागि उनी मनाङ जान लागेकी हुन् । मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार राष्ट्रपति भण्डारी

देश किन बनेन भनेर अब एजेण्डा बनाएर छलफल गर्नुपर्छ भनेको छु : माधव नेपाल

काठमाडौं, १४ कार्तिक । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश किन बनेन ? भनेर अब एजेण्डा बनाएर छलफल गर्नुपर्ने बताएका छन् । पार्टीनिकट

प्रधानन्यायाधीश जबराले एकल इजलासमा सुनुवाई गरे

काठमाडौं, १४कार्तिक । नेपाल बार एशोसिएशनको आन्दोलनका बावजुदपनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज एकल इजलासमा सुनुवाई गरेका छन् । प्रधानन्यायाधीश जबराले आज दिउँसो पौने चार बजेतिर एकल इजलासमा सुनुवाई गरेका

विश्व स्वास्थ्य संगठन प्रमुख र रूसी विदेश मन्त्रीबीच भेट

जेनेभा [स्विजरल्याण्ड], १४ कार्तिक: विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आइतवार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग भेट गरेका छन् । सो अवसरमा उनीहरू बीच विश्वव्यापी स्वास्थ्य संरचनालाई सुदृढ

बग्दादमा ३ वटा रकेट अवतरण

बग्दाद, १४ कार्तिक: इराकको राजधानी बग्दादको पश्चिमी भागमा आइतवार तीनवटा कात्युशा रकेटहरू अवतरण गरिएका छन् । यहाँको आन्तरिक मन्त्रालयसँगको समन्वयमा प्रहरी स्रोतले जनाएअनुसार त्यसबाट कुनै मानवीय क्षति भने भएको छैन