Logo
प्रमुख समाचार

नाइजेरियाको प्रहरी कारबाहीमा ७१ तस्करको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

१२ कात्तिक : नाइजेरियाको राष्ट्रिय प्रहरीले गएको दुई हप्तायता त्यहाँका डाँकू तथा तस्करका विरुद्धमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि ७१ जनाको मृत्यु भएको बताइएको छ

विस्तृत पढ्नुहोस
सुडानमा एक हप्ताभित्र नयाँ प्रधानमन्त्री, सार्वभौम परिषद् चुनिने : अल-बुर्हान

१२ कात्तिक: सुडानका सशस्त्र बलका कमाण्डर-इन-चीफ अब्देल फताह अल-बुर्हानले सुडानमा नयाँ प्रधानमन्त्री र सार्वभौम परिषद् केही दिन भित्र चुनिने बताएका छन् । प्रधानमन्त्रीको निर्वाचन र सार्वभौम परिषद्का सदस्यहरूको नियुक्तिको समयबारे

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै

काठमाडौँ, १२ कात्तिक। नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा ४ दिने भारत भ्रमण जाने भएका छन् । भारतका सेनाध्यक्ष एमएम नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा ४ दिने भारत भ्रमण जान लागेका

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

काठमाडौँ, १२ कात्तिक: प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोकेका छन् । पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडालको संयुक्त इजलास पनि रहेको

अफ्रिकालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

१२ कात्तिक : संयुक्त राष्ट्रसंघले अफ्रिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ । बिहीबार संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहमदले सो कुरा बताएकी हुन् ।उनले सुरक्षा परिषदमा ब्रिफिङका क्रममा अफ्रिकालाई

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड

चितवन, १२ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताएका छन् । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना

विद्युतीकरणमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको भूमिका महत्वपूर्ण : मन्त्री भुसाल

काठमाडौँ, १२ कात्तिक: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सरकार मुलुकभर विद्युतीकरणको योजनामा जुटेको बताएकी छिन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २५औँ वार्षिकोत्सवको अवसर पारेर आयोजना गरेको फुटसल प्रतियोगिताको आज उद्घाटन

आज पहाडी भू–भागमा वर्षाको सम्भावना

काठमाडौं, कात्तिक १२ । आज शुक्रबार मुलुकका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने उच्च पहाडी

फेसबुक कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखियो

एजेन्सी, १२ कात्तिक । सामाजिक सञ्जाल फेसबुकले आफ्नो नाम परिवर्तन गरेको छ । अब फेसबुकको व्यवसायिक नाम मटा भएको छ । कम्पनीले नाम परिवर्तन गरेपछि सामाजिक सञ्जाल अझ विस्तार हुने

घनश्यामले लेखे अध्यक्ष ओलीलाई यस्तो पत्र

काठमाडौं, ११ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसाल आजको स्थायी कमिटी बैठकमा सहभागी भएनन् । उनी भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा पनि उपस्थित् हुन नसक्ने

प्रधानन्यायाधीश जबराको दाबी : अदालतमा कुनैपनि मानेमा भ्रष्टाचार छैन् (भिडिओसहित)

काठमाडौं, ११ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले अदालतमा कुनैपनि मानेमा भ्रष्टाचार र अनियमितता नभएको दाबी गरेका छन् । अदालतमा भ्रष्टाचार छ भनेर गलत आरोप लगाईएको पनि उनको टिप्पणी छ

आजका १० मुख्य खबर

काठमाडौं, ११ कात्तिक । आज प्रतिनिधि सभाको बैठकमा एमालेको अवरोध जारी गरह्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग स्कटल्यान्डमा भेटवार्ता गर्ने तय भयो । यीसहित प्रमुख १० खबर