Logo
प्रमुख समाचार

प्रधानन्यायाधीश जबराले आजको लागि तोके ११ इजलास

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १० कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (बुधबार) ११ इजलास तोकेका छन् । पछिल्लो समय नेपाल बार एशोसिएसशनले समेत प्रधानन्यायाधीश जबराको राजीनामा मागेको

विस्तृत पढ्नुहोस
कर्णालीका प्रदेश प्रमुख कलौनीद्धारा अध्यादेश जारी

कैलाली, १० कात्तिक । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले लोकसेवा सम्बन्धी अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख कलौनीले नेपालको संविधान, २०७२ को धारा २०२ ९१० बमोजिम मङ्गलबार

बागमती प्रदेशसभाको बैठकमा आज मुख्यमन्त्रीले विश्वासको मत लिने

काठमाडौं, १० कात्तिक । बागमती प्रदेशसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने उक्त बैठकमा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रदेशसभा सचिवालयले जनाएको

सेटिङ भत्काउँदै प्रधानन्यायाधीश जबरा

काठमाडौं, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयमा न्यायाधीश नियुक्तिमा हुँदै आएको सेटिङ भत्काउँदै लगेको खुलेको छ । राजनीतिक दलका प्रभावशाली नेताहरुको सिफारिशमा न्यायाधीश बन्ने परिपाठीलाई कमजोर बनाउन जबरा

प्रधानन्यायाधीश जबराले पदत्याग गर्नुपर्छ : नेपाल बार एशोसिएसन (विज्ञप्तीसहित)

काठमाडौं, ९ कार्तिक । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेको छ । आज साँझ एक विज्ञप्ती जारी गर्दै बारले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको हो । बारले प्रधानन्यायाधीश

भीम रावलको टिप्पणी : राजनीति र अदालतको अबाञ्छित साँठगाँठ अन्त्य हुनैपर्छ

काठमाडौं, ९ कार्तिक । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले प्रधानन्यायाधीश चालेन्द्र शमशेर जबराको क्रियाकलापबारे सर्वत्र गम्भीर प्रश्न उठिसकेकोले नैतिकताको बोध गर्नु र संसद्ले अधिकारयुक्त समिति गठन गरी यथार्थको

चीनले भारतसँगको सीमाक्षेत्रमा पठायो गजबको सैन्य गाडी

एजेन्सी, ९ कात्तिक । चीनले भारतसँगको सीमा क्षेत्रमा तनाव बढ्ने देखेपछि सैन्य उपस्थिति मजबुत बनाएको छ । ठण्डी मौसममा तिब्बतीको प्लेटुमा पनि सैनिक उपस्थिति बनाइराख्ने भएको छ । हिउँ पर्ने

‘शहीदका विषयमा विवाद नगरौँ’

काठमाडौँ, ९ कात्तिक: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले राष्ट्रका लागि आफ्नो प्राण उत्सर्ग गरेका शहीदहरूको स्थान राजनीतिक दलका नेता तथा कार्यकर्ताकोभन्दा ज्यादै उच्च रहेको बताउँदै उनीहरूका सम्बन्धमा विवाद गर्न

कांग्रेसले प्रधानन्यायाधीशको राजीनामा मागेको छैन, महाभियोगकोबारेमा पनि छलफल भएको छैन् : गोविन्द भट्टराई

काठमाडौं, ९ कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले आफ्नो पार्टीले प्रधानन्यायाधीश जबराको अहिलेसम्म कांग्रेसले राजीनामा नमागेको स्पष्ट पारेका छन् । उनले भने,‘हाम्रो बैठक पनि बसेको छैन् । पार्टीले

रुसमा घरेलु ग्यास विष्फोटमा १ जनाको मृत्यु, ४ घाइते

९ कात्तिक: रुसको टाटारस्तान क्षेत्रको एक आवासीय भवनमा सोमबार ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। टास समाचार एजेन्सीले मंगलबार दिएको जानकारी

निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन

काठमाडौँ, ९ कात्तिक: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तिनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको पालिकास्तरका अधिवेशनको आज भर्चुअल माध्यमबाट उद्घाटन

एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको छ : उप-महासचिव पौडेल

रुपन्देही, ९ कात्तिक: नेकपा (एमाले) का उपमहासचिव विष्णुप्रसाद पौडेलले एमालेले देशको विकास र समृद्धिका लागि काम गरिरहेको बताएका छन् । नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै