Logo
प्रमुख समाचार

माधव नेपाल, भीम रावल, सरेन्द्र पाण्डे र घनश्याम भुषालको रिटमाथि सुनुवाई हुँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटी बैठकले स्पष्टीकरण सोधेको र कारबाही गर्नसक्ने भन्दै नेताहरु माधव कुमार नेपाल, भीम बहादुर रावल,

विस्तृत पढ्नुहोस
एमाले महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटारमा सुरू

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु बैठक यसअघिकै बैठकको निरन्तर भएको नेताहरुले जनाएका छन् । तर,

माधव, झलनाथ र भीम रावलसहित ७ सांसदलाई कारबाही गर्ने एमालेको तयारी

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ७ जना सांसदलाई कारबाही गर्न महाधिवेशन आयोजक कमिटीलाई सिफारिश गरेको छ । महाधिवेशन

प्रधानमन्त्री ओलीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौं, १२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट

पर्यावरणमैत्री एवं विपद्को सामना गर्न सक्ने भौतिक पूर्वाधार निर्माण गर्नुपर्छः राष्ट्रपति भण्डारी

काठमाडौं, १२ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले विसं २०७२ वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको भूकम्प र त्यसपछिका परकम्पमा परी जीवन गुमाउने दाजुभाइ तथा दिदीबहिनीको स्मरण गर्दै

भारतमा कोरोनाः अक्सिजन आपूर्तिमा बाधा पुर्‍याउनेलाई फाँसी दिईने

एजेन्सी, बैशाख १२ । उच्च अदालत दिल्लीले अक्सिजनको आपूर्तिमा अवरोध खडा गर्नेलाई फाँसीको आदेश दिएको छ ।महाराजा अग्रसेन अस्पतालका तर्फबाट दायर भएको निवेदनको सुनुवाइ गर्दै जस्टिस विपीन साँघी र जस्टिस

स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउनुहोस्

काठमाडौं, बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको

केन्द्रीय समिति बैठकको एजेन्डामा सहमति बनाउन काँग्रेस पदाधिकारी बैठक

काठमाडौं, १२ वैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार बस्ने भएको छ । बैठककको एजेन्डाबारे सहमति निकाल्न आज पदाधिकारी बैठक बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने

धरहरा उद्घाटनको खुशियालीमा प्रधानमन्त्रीद्धारा बालुवाटारमा रात्रिभोजको आयोजना

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नवनिर्मित धरहराको उद्घाटन गरेका छन् । उक्त खुशियालीमा प्रधानमन्त्री ओलीले आज राति बालुवाटारमा रात्रिभोजको आयोजना गरेको स्रोतले जनाएको छ । उक्त

नेपाली कांग्रेसको बैठक वैशाख १३ गते बस्ने

काठमाडौं, ११ बैशाख । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र

कोरोना संक्रमित पूर्वराजा शाह दम्पत्ति नर्भिक अस्पताल भर्ना

काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो ।

‘धरहरा अब कहिल्यै ढल्दैन, काठमाडौंवासीले घर-घरमा दिपावली गरौं’ : प्रधानमन्त्री ओली

काठमाडौं, ११ बैशाख । पुनर्निर्मित धरहराको उदघाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विशेष कार्यक्रमकाबीच पुनर्निर्मित धरहराको उदघाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भनेका छन्,‘नवनिर्मित

Screenshot