Logo
प्रमुख समाचार

बाढीपहिरोका कारण इन्डोनेसियामा २० को मृत्यु, पाँच बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

२२ चैत: बाढी पहिरोका कारण इन्डोनेसियामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।घटनामा परेका अरु पाँच जना अझै पनि बेपत्ता नै रहेका छन् भने अरु

विस्तृत पढ्नुहोस
म पनि गायक हुँ, तर रामकृष्ण ढकाल, सुगम पोखरेल र प्रमोद खरेललाई हेर्ने दृष्टिकोण र यशकुमारलाई हेर्ने दृष्टिकोण किन फरक ? : गायक यशकुमार(भिडिओसहित)

काठमाडौं, २२ चैत्र । चर्चित गायक तथा नायक यशकुमारले छुवाछुत प्रथा अब अन्त्यको नजिक रहेको टिप्पणी गरेका छन् । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा

शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : सभापति देउवा

काठमाडौँ, २२ चैत: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताएका छन् । नेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्नुहुँदै

भूकम्पले भत्किएका ७३ विद्यालयको पुनःनिर्माण सम्पन्न

पर्वत, चैत २२ । जिल्लामा भूकम्पले भत्किएका ७३ वटा विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) ले भूकम्प गएको पाँच वर्षको अवधिमा पुनःनिर्माणको

सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकासका लागि सरकार गम्भीर भएर लागेको छः मन्त्री आले

डोटी, २१ चैत: वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिमस्थित विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको दिगो विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा आज आयोजित ‘प्राणी

सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ : महामन्त्री कोइराला

उदयपुर, २१ चैत: नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् । गाईघाटस्थित

बङ्लादेशमा एकहप्ते लकडाउनको घोषणा

२१ चैत: कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ । स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन्

कोभाक्स र द्विपक्षीय सम्झौताबाट अफ्रिकामा २ करोड ९१ लाख डोज खोप पुग्यो

२१ चैत : अफ्रिकी मुलुकहरुले कोभाक्स सुविधा र द्विपक्षीय सम्झौता अन्तर्गत कोभिड–१९ विरुद्धको करिब दुई करोड ९१ लाख डोज खोप प्राप्त गरेका छन् । अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र

प्रधानमन्त्री ओलीद्वारा एकैपटक १६५ सडक शिलान्यास

काठमाडौँ, २१  चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले आज एकैपटक १६५ सडकको शिलान्यास गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उनले हरेक निर्वाचन क्षेत्रमा एक वटा सडक

ओली सरकारले देशलाई राजनीतिक द्धन्द तर्फ धकेलेको नेता सिंहको आरोप

काठमाडौं, २१ चैत्र । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताबाट बहुमत प्राप्त ओली नेतृत्वको सरकारले देशलाई राजनीतिक द्धन्द तर्फ धकेलेकाले नेपाली कांग्रेसले आफ्नो नेतृत्वको सरकार निर्माणमा अग्रसरता लिनु परेको प्रस्ट

अफगान हवाई आक्रमणमा ३५ लडाकू मारिए

२१ चैत : अफगानिस्तानको सेनाले देशका दुई वटा उत्तरी प्रान्तहरुमा गरेको हवाई आक्रमणमा कम्तीमा ३५ जना तालिबानी लडाकू मारिएका छन् । शुक्रबार राति गरिएको यस आक्रमणमा अरु ३३ जना लडाकू

ताइवान रेल दुर्घटनाबाट देशभर शोक, एक दशकयताकै भयानक दुर्घटना

२१ चैत : ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ

Screenshot