Logo
प्रमुख समाचार

देशलाई सही बाटोमा डोर्याउन सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : मन्त्री गुरुङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३ चैत: सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सञ्चारकर्मीले देशलाई सही बाटोमा डोर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । चलचित्र पत्रकार सङ्घ नेपालको

विस्तृत पढ्नुहोस
पार्टी एकताको पक्षमा रहन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ, ३ चैत: प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नाममा कुनै पनि गुटगत भेला नगर्न÷नगराउन सबैलाई आग्रह गरेका छन् । पार्टीका केन्द्रीय सदस्य तथा सांसदहरुका लागि प्रधानमन्त्री

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा माधव नेपाल पनि नजाने

काठमाडौं, ३ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ४ बजेको लागि बोलाएको सर्वदलीय बैठकमा नेकपा (एमाले) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल नजाने भएका छन् ।

शिक्षक अभावमा संयुक्त कक्षा चलाइँदै, शिक्षण सिकाइ प्रभावित

–रवीन्द्र काफ्ले पाँचथर, ३ चैत : फिदिम नगरपालिका–११ फलाँटेको पाथीभरा आधारभूत विद्यालयको कच्ची भवनका चारमध्ये दुई कोठामा पठनपाठन हुन्छ । पहिलो कोठाको ढोकामाथि लेखिएको छ ‘कक्षा ४ र ५’, दोस्रोको

प्रधानमन्त्री ओलीलाई योगेशको जवाफ : हामी एकपछि अर्को कारबाही भोग्न तयार छौं

काठमाडौं, ३ चैत्र । नेकपा (एमाले) का प्रचार विभाग प्रमुख योगेश भट्टराईले आफूहरुलाई कारबाहीको धम्की नदिने प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चेतावनी दिएका छन् । उनले आफूहरु एकपछि

कठिन अवस्थाबाट देश जोगाउने जिम्मा कांग्रेसलाई : नेता पौडेल

पोखरा, ३ चैत: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देश अनिर्णयको बन्दी भएको जनाउँदै देश जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷माया शान्ति

अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा, चिनियाँ प्रभाव बढेकामा चिन्ता व्यक्त

टोकियो, ३ चैत : अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुगेका छन् । यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी

म्यान्मारको विरोध प्रदर्शनमा सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु

३ चैत : म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले लाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ

विद्यालयमा असुरक्षा भएमा सिकाइ प्रभावित हुने चिन्ता

गण्डकी, ३ चैत: विद्यालयमा बालबालिकामाथि हुने हिंसा, दुव्र्यवहार, विपद् जोखिम, बन्द हड्ताल, परम्परागत कुरीति, सामाजिक विभेदजस्ता घटनाका कारण विद्यार्थीमा बीचैमा कक्षा छाड्ने समस्या कायम रहेको पाइएको छ । भोलिन्टर सर्भिज

अमेरिका–दक्षिण कोरियाको सैन्य अभ्यासप्रति उत्तरको आपत्ति

३ चैत : उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबारे कांग्रेस नेता खतिवडाले उठाए प्रश्न

काठमाडौं, ३ चैत्र । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सभासद रामहरि खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले आजको लागि बोलाएको सर्वदलीय बैठकले अहिलेको राजनीतिक संकटको निकास नदिने दाबी

नीलकण्ठ माविमा दलित विद्यार्थीबाट तालाबन्दी

धादिङ, ३ चैत: धादिङबेंसीस्थित नीलकण्ठ माध्यमिक विद्यालयको प्रशासन शाखामा शुल्क फिर्ता माग गर्दै दलित विद्यार्थीले तालाबन्दी गरिदिएका छन् । गरीब तथा दलित विद्यार्थीसँग विद्यालयले असुलेको शुल्क फिर्ता गर्न माग गर्दै

Screenshot