Logo
प्रमुख समाचार

श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित

-रिपोर्टर्स नेपाल/संवाददाता

कोलम्बो, ३० कात्तिक । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित हासिल गरेको छ । माक्र्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र

विस्तृत पढ्नुहोस
पहिलोपटक नेपालबाट बंगलादेशमा विद्युत निर्यात हुन थालेको खबरले हर्षित बनाएको छ : प्रचण्ड

काठमाडौं, ३० कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालबाट बंगलादेश विद्युत निर्यात हुन थालेको खबरले आफू हर्षित भएको प्रतिक्रिया द्यिएका छन् । आफू प्रधानमन्त्री

दार्चुला जीप दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमा धनगढी लगियो

खलङ्गा (दार्चुला), ३० कात्तिक । दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमा कैलालीको धनगढी लगिएको छ । हेलिकप्टरमा उद्धार गरिएकामा जीप चालक दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ का

गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकी, ३० कात्तिक । गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन सय ३९ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त रोगका कारण आठ जनाले

पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या

म्याग्दी, ३० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या भएको छ । खानेपानी र विद्युत् सुविधाको अभावमा समुिद्र सतहदेखि तीन हजार दुई सय १० मिटर

टुकुचाको ढलमा सङ्क्रामक पोलियो जीवाणु नभएको पुष्टि

काठमाडौँ, ३० कात्तिक । गत असारमा टुकुचाखोलाको ढलमा भेटिएको जीवाणु पोलियो सङ्क्रामक नभएको पुष्टि भएको छ । थाइल्याण्डको ब्याङ्ककमा गरिएको नमूना परीक्षणबाट उक्त जीवाणु पोलियो सङ्क्रामक नभएको राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालाकी

उपनिर्वाचन : हेटौँडा– १२ मा बढ्यो चुनावी सरगर्मी

बागमती, कार्तिक ३० । प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष पदका लागि यही मङ्सिर १६ गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारको टुङ्गो लगाएका छन् । गत २०७९ वैशाखमा

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्दै

काठमाडौं, कार्तिक ३० । आज राष्ट्रिय विकास समस्या समाधान समितिको ५३ औँ बैठक बस्दै छ। यसअघि चैतमा १५ मा समितिको बैठक बसेको थियो। अहिले बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको

राष्ट्रपति पौडेल आज स्वदेश आइपुग्दै

काठमाडौं, ३० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । उनलाई महाद अन्तर्राष्ट्रिय विमानस्थलमा दोहास्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राईका साथै उक्त दूतावासका

छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्‌मा पेस गरिने

काठमाडौं, कार्तिक ३० । छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पेस गर्ने निर्णय भएको छ । खाद्य स्वच्छता तथा गुणस्तर सिफारिस समितिको

गुरुनानकका सन्देश आज पनि उत्तिकै सान्दर्भिक छन्ः उपराष्ट्रपति यादव

काठमाडौं, ३० कात्तिक । उपराष्ट्रपति रामसहायप्रसाद यादवले शिख धर्मका प्रवद्र्धक गुरुनानक देवले मानव जातिलाई ‘आफैँभित्र ईश्वर खोज्न, परिश्रम गर्न र अन्न बाँडेर ग्रहण गर्न’ दिनुभएको सन्देश आज पनि उत्तिकै सान्दर्भिक

हृदयघातका कारण अधिवक्ता इन्द्र अधिकारीको निधन

काठमाडौं, २९ कार्तिक । हृदयघातका कारण अधिवक्ता इन्द्र अधिकारीको निधन भएको छ। नेपाल बार एशोसिएसनका निर्वाचित पूर्व केन्द्रीय सदस्यसमेत रहेका अधिवक्ता अधिकारीको नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा निधन भएको हो। साँझ ५