Logo
प्रमुख समाचार

संसद्मा सीके राउतको पार्टीभन्दा सानो भयो उपेन्द्रको दल, छैटौंबाट एकैपटक आठौंमा झर्‍यो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,३० वैशाख । प्रतिनिधि सभामा १२ सीटसहित छैठौं दल बनेको जनता समाजवादी पार्टी नेपाल एक सातामा तीन टुक्रा भएपछि संसद्मा दलीय हैसियतमा बदलाव आएको छ

विस्तृत पढ्नुहोस
दमक बहुमुखी क्याम्पसमा ई–लाइब्रेरी सञ्चालनमा

दमक (झापा), ३० वैशाख । झापाको दमक बहुमुखी क्याम्पसमा विद्यार्थीका लागि आजदेखि ई–लाइब्रेरी सञ्चालनमा ल्याइएको छ । क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन उपसमितिले एक कार्यक्रमबीच ई–लाइब्रेरीको क्याम्पस सञ्चालक समितिका अध्यक्ष

इन्डोनेसियाको पश्चिमी सुमात्रामा आएको बाढीमा परी १५ जनाको मृत्यु

जाकर्ता, ३० वैशाख । इन्डोनेसियाको पश्चिम सुमात्रा प्रान्तको अगाम रिजेन्सीमा शनिबार साँझ आएको बाढीका कारण १५ जनाको मृत्यु भएको र अन्य दर्जनौँ घाइते भएको राष्ट्रिय प्रकोप व्यवस्थापन निकाय (बिएनपिबी)ले जनाएको

बत्तिसपुतली हत्या प्रकरण : पक्राउ परेका चार नाबालक

काठमाडौँ, ३० वैशाख । काठमाडौँ महानगरपालिका–९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गएराति एक जनाको हत्या गरेको अभियोगमा पक्राउ परेका चार नाबालक रहेको खुलेको छ । गएराति दुई समूहबीचमा भएको झगडामा परी मोरङ

शंकर देव क्याम्पस प्रशासन र स्ववियूद्वारा आर्थिक अपचलनको आरोप अस्वीकार, प्रमाणित गरेर देखाउन चूनौति (भिडिओसहित)

काठमाडौं, ३० वैशाख । शंकर देव क्याम्पस प्रमुख डा.कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीहरुले आफूहरुमाथि लागेको आर्थिक अपचलनको आरोप खण्डन गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ आयोजना गरिने, राधिका दासीलगायतले कथावाचन गर्ने

गोदावरी (ललितपुर), ३० वैशाख । आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान

अर्थतन्त्रमा सुधार ल्याउन बाबुरामले ल्याए राजनीतिक प्रणाली फेर्नुपर्ने प्रस्ताव

नवलपरासी,३० वैशाख । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा.बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा आज आयोजित

बागमती प्रदेशले सात वर्षमा बनायो एक सय ८५ कानुन

बागमती, ३० वैशाख । प्रदेश सञ्चालनका लागि बागमती प्रदेश सरकार धमाधम कानुन बनाउन जुटेको छ । प्रदेश सञ्चालनका लागि कानुन आवश्यकपर्ने भएकाले कानुन निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको हो ।

राजनीतिक प्रणाली नफेरेसम्म अर्थतन्त्रमा सुधार आउँदैन : पूर्वप्रधानमन्त्री डा भट्टराई

त्रिवेणी (नवलपरासी), ३० वैशाख । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका लागि स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताएका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा

सर्लाहीका एमाले नेता नवलकिशोरलाई प्रभु साहले भित्र्याए आजपा

काठमाडौं । नेकपा एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा.नवलकिशोर साह आम जनता पार्टी (आजपा) प्रवेश गरेका छन् । आइतबार बिहान आजपाका अध्यक्ष प्रभु साहले उनलाई पार्टीमा टीका र खादा लगाएर

पार्टी विभाजनविरुद्ध आज सर्वोच्च जाँदै उपेन्द्र

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आज सर्वोच्च अदालत जाने भएका छन् । जसपा नेपालबाट विभाजन भएर गठन भएको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध यादव सर्वोच्च

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३० वैशाख । प्रधानन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नर्सहरूको सेवा–सुविधामा एकरूपता ल्याउन सरकारले सकारात्मक पहल गर्ने बताएक छन् । चौधौँ राष्ट्रिय नर्सिङ सम्मेलनलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले नर्सहरूको सेवा–सुविधा

Screenshot