म्याग्दी (बेनी), १ पुस । नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने दावी गरेका छन् । नेकपा (माओवादी केन्द)
काठमाडौं, १ मंसिर । संसदीय समितिका पछिल्ला बैठहरुमा कोरम पुग्नै छाडेको छ । आज (सोमबार) अर्थ समितिको बैठक पनि कोरम नपुगेर स्थगित भएको छ । सुरक्षित कारोबार ऐन, २०६३ लाई
काठमाडौँ, १ पुस । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले कानुन व्यवसायलाई थप मर्यादित र व्यवस्थित बनाउन नेपाल कानुन व्यवसायी परिषद् ऐन परिमार्जन गर्न जरुरी रहेको बताएका छन् ।
पाटन (ललितपुर), १ पुस । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ । बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकस्थित ललितपुर महानगरपालिका अगाडिको सडक छेउमा रहेको ‘स्विच अन’
ब्रसेल्स, १ पुस । सिरियाका लागि युरोपेली सङ्घका विदेश नीति प्रमुख काजा कल्लासले सिरियाका लागि युरोपेली सङ्घका राजदूत दमास्कस जान लागेको बताएका छन् । लामो समय सिरियामा शासन गरेका राष्ट्रपति
काठमाडौं, १ पुस । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकास्मिक बैठकले पूर्वमन्त्री एवं काठमाडौं नगरपालिका पूर्व नगरप्रमुख प्रेमलाल (पीएल) सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
काठमाडौं, १ पुस । डा.निश्चलनाथ पाण्डेद्वारा लिखित पुस्तक ‘दक्षिण एसियाको प्रिन्ट मिडियामा कोभिडको प्रभाव’ विमोचन भएको छ । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित समारोहबीच उक्त पुस्तक विमोचन गरिएको हो
नयाँदिल्ली, १ पुस । ग्रामी अवार्ड विजेता भारतीय तबलावादक उस्ताद जाकिर हुसैनको ७३ वर्षको उमेरमा आइतबार निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोको एक अस्पतालमा
किएभ, युक्रेन, १ पुस । युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रूसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ । युक्रेनको सैन्य गुप्तचर निकायले भनेको
काठमाडौँ, १ पुस । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाट विद्युत् उत्पादन क्षमताको माथिल्लो अरूण अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरू भएको छ । भौगोलिक रूपमा विकट
काठमाडौँ, १ पुस । गणपूरक सङ्ख्या नपुगेपछि अर्थ समितिको आजको बैठक स्थगित भएको छ । सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्न समितिको बैठक डाकिएको थियो ।
काठमाडौँ, १ पुुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु