Logo
प्रमुख समाचार

आगलागीपछि बासबिहीन भए १३ परिवार

-रिपोर्टर्स नेपाल/संवाददाता

अर्घाखाँची, ९ वैशाख । भूमिकास्थान नगरपालिका–३ रातामाटाकी वसन्ता मल्ल आइतबार दिउँसो खरानी सोहोर्दै थिए । आगलागीबा टघरसहित अन्नपात, लत्ताकपडा खरानी बनाएपछि गहभरी आँशु झार्दै उनले

विस्तृत पढ्नुहोस
सर्लाहीमा आठ हजार बढी बालबालिका अझै विद्यालय बाहिर

बरहथवा (सर्लाही), १० वैशाख । राष्ट्रव्यापीरुपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा आठ हजार बढी विद्यालय उमेरका बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइको तथ्याङ्कअनुसार

संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्छ: सभापति देउवा

काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संवाद, सहमति र सहकार्यबाट लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्नुपर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को हीरक महोत्सवका अवसरमा गोदावरीमा भइरहेको

एमालेको हीरक महोत्सवमा रवि-बाबुरामदेखि देउवा-प्रचण्डसम्मको उल्लासपूर्ण उपस्थिति (तस्बिरहरु)

काठमाडौँ, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा हीरक महोत्सव प्रारम्भ भएको छ । ललितपुरको गोदावरीमा जारी हीरक महोत्सवको नेपाल कम्युनिष्ट पार्टी (एमाले)

माओवादी आन्दोलनको यात्रा जारी छ : उपाध्यक्ष सापकोटा

धुलिखेल (काभ्रेपलाञ्चोक), १० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले माओवादी आन्दोलनको यात्रा जारी रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) काभ्रेपलाञ्चोक जिल्ला कमिटीको

सम्बोधन गर्दा प्रचण्ड र ओलीले झलनाथ र बाबुरामको नाम लिएनन्, एकमुष्ट सम्बोधनमा समेटे

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवलाई सम्बोधन गर्ने क्रममा

अत्यधिक गर्मी बढेपछि तराई मधेसको जनजीवन प्रभावित

धनुषा, १० वैशाख । अत्यधिक गर्मी बढेपछि धनुषासहित तराई–मधेसको जनजीवन प्रभावित भएको छ । एक सातादेखि अधिकतम् तापक्रम ३८ देखि ४२ डिग्री सेल्सियसको हाराहारीमा पुग्न थालेपछि जनजीवन प्रभावित भएको हो

आगलागीमा घर जलेपछि दुई परिवारको विचल्ली, लाखौँको क्षति

बरहथवा (सर्लाही), १० वैशाख । सर्लाहीको दुई स्थानमा लागेको आगोबाट दुई परिवारको विचल्ली भएको छ । आगलागीबाट लाखौँ मूल्य बराबरको क्षति भएको छ । जिल्लाको लालबन्दी र बलरा नगरपालिकाअन्तर्गत दुई

‘कतारी अमिरको भ्रमणमा दक्षिण कोरियास्तरको पारिश्रमिकका लागि पहल गर्नुपर्छ’

काठमाडौँ, १० वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि वैशाख ११ गतेदेखि नेपालको दुईदिने राजकीय भ्रमण गर्दै छन् । मध्यपूर्व एसियाबाट पहिलोपटक

मदनलाई सम्झिएर भावुक बनिन् पूर्व राष्ट्रपति भण्डारी

काठमाडौं,१० वैशाख । नेकपाको ७५औं स्थापना दिवसको अवसरमार सत्तारुढ दल नेकपा एमालेले धुमधामसँग कार्यक्रम गरिरहेको छ । एमालेले ७५औं स्थापना दिवसको अवसरमार ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित हिरक महोत्सवको आयोजना

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै देउवाले उठाए एमालेमाथि प्रश्न (भिडिओसहित)

काठमाडौं, १० बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वमाथि प्रश्न उठाएका छन् । उनले भने,‘यहाँ अघि कांग्रेसलाई गाली गर्नुसम्म गरियो, मदन

बागलुङका २५ स्थानमा तटबन्ध गरिँदै

ढोरपाटन (बागलुङ), १० वैशाख । बागलुङमा यस वर्ष २५ स्थानमा तटबन्ध गर्न थालिएको छ । खोला छेउछाउका बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको हो । जलस्रोत तथा सिँचाइ विकास डिभिजन

Screenshot