Logo
प्रमुख समाचार

नेपालको नयाँ नक्सा सार्वजनिक, ४ प्रदेश खै ?

फागुन २३, काठमाण्डौ । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । संघीय संरचना बमोजिमको नक्सा प्रशासनकि हो । तर कतिपय प्रदेशको नाम र राजधानी

विस्तृत पढ्नुहोस
मनकामनालाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्छ: राष्ट्रपति

गोरखा २३, फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनामा आज आयोजित मनकामना मन्दिरको सम्पन्नता एवम् दशकर्म

कार्यकाल लम्ब्याउने पक्षमा छैनः सभापति देउवा

विराटनगर, २३ फागुन । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपूm कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी

श्रद्धाञ्जली सभामा प्रचण्डले भने,“उहाँहरुको निधन पहाडभन्दा गह्रुङ्गो र कहिल्यै नमर्ने खालको छ”

काठमाडौँ, २३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष अर्का अध्यक्ष दाहाल प्रचण्डले पार्टी यतिबेला शोकमा डुबेकाले शोकलाई शक्ति र ऊर्जामा बदली उनीहरुको सपनालाई साकार पार्नुपर्ने बताए ।

शोकलाई शक्तिमा बदल्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, २३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा

बस स्टेशनभित्र बम विस्फोट

श्रीनगर, २३ फागुन । भारत प्रशासित काश्मिरको जम्मु शहरमा रहेको एक व्यस्त बस स्टेशनभित्र बिहीबार भएको बम विस्फोटमा परी कम्तीमा १८ व्यक्ति घाइते भएको भारतीय प्रहरीले जानकारी दिएको छ ।

वायु सेनामा हुदा बलत्कारमा परेकि अमेरिकी सिनेटर

वासिङ्टन, २३ फागुन । एक जना अमेरिकी सिनेटरले आफू अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाउनुभएको छ ।आफू वायु सेनाले गरेको यौनजन्य हिंसामा परेको एक जीवित

सम्पदाको संरक्षणबाट मानव हितमा धेरै काम गर्न सकिन्छ:राष्ट्रपति

पोखरा, २३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक र सांस्कृतिक सम्पदाको संरक्षण संवद्र्धन गर्दै मानव हितका लागि धेरै काम गर्न सकिने बताउनुभएको छ ।हुण्डाई मोटर कम्पनी दक्षिण कोरिया तथा लक्ष्मी

हुवावेद्वारा अमेरिकी सरकार विरुद्ध मुद्दा दायर

शेनजेन, २३ फागुन । सूचना प्रविधि एवं दूरसञ्चार प्रदायक चिनीया कम्पनी हुवावेले आफ्ना उत्पादन अमेरिकी बजारमा बिक्री गर्न रोक लगाउने अमेरिकी कानुन खारेजी गर्न माग गर्दै मुद्दा दायर गरेको छ

कांग्रेसले बोलायो केन्द्रिय कार्यसमितिको बैठक

काठमाडौं, २३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गतेको लागि बोलाएको छ । बैठकमा विधान अनुसारको नियमावली, निर्वाचन समिति लगायतका विषयमा छलफल हुने

संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्शा सार्वजनिक (फोटोफिचर)

काठमाडौं, २३ फागुन । संघीय संरचनाबमोजिम नेपालको प्रशासनिक नक्शा सार्वजनिक गरिएको छ । बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी हुन् । सातवटै

अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति

काठमाडौं, २३ फागुन । अमेरिकाकी काइली जेनर विश्वकै कान्छी अर्बपति बन्न सफल भएकी छन् । कम उमेरमा आफ्नै बलबुतामा अर्बपति बनेकी उनलाई फोर्ब्स म्यागजिनले विश्वकै कान्छी अर्बपति भनेको छ ।