Logo
प्रमुख समाचार

‘राजालाई लोकतन्त्र बुझाउने देउवाले मलाई पाठ सिकाउनुपर्दैन्, अब सभापति बन्न दिन्नौं’

काठमाडौं, २१ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले राजालाई लोकतन्त्र बुझाएकोले आफूलाई लोकतन्त्रको पाठ सिकाउन नमिल्ने आरोप

विस्तृत पढ्नुहोस
‘चार आयोगका अध्यक्षको नाम अनुमोदित’

काठमाडौँ, २१ फागुन । संसदीय सुनुवाइ विशेष समितिले चार संवैधानिक आयोगका प्रस्तावित अध्यक्षको नाम अनुमोदन गरेको छ । मंगलबार अपरान्ह बसेको समितिको बैठकले वित्त आयोग, समावेशी आयोग, मधेसी आयोग र

‘मविरुद्ध फर्जी उजुरी पर्यो’

काठमाडौं, २१ फागुन । मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले संसदीय सुनुवाइ विशेष समितिमा आफू विरुद्ध परेका सबै उजुरी फर्जी भएको दाबी गरेका छन् । मंगलबार संसदीय सुनुवाइ विशेष समितिमा

संविधान कार्यान्वयनप्रति राप्रपा९संयुक्त०को प्रतिबद्धता

विराटनगर, २१ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले सङ्घीयता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । सो पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीले आफ्नो

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचन आयोगको आर्थिक वर्ष २०७४÷०७५ को वार्षिक प्रतिवेदन आज पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा

शोक प्रस्ताव पारित

पोखरा, २१ फागुन । गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ । अधिकारी कास्की क्षेत्र

अमेरिकासँगको व्यापार वार्तामा धेरै काम गर्न बाँकी छ – चीन

बेइजिङ, २१ फागुन । संयुक्तराज्य अमेरिका र चीनबीचको व्यापार वार्ता निकै जटिल र कठिन मोडमा पुगेको चीनका एक उच्च अधिकारीले जनाएका छन् । चीनको वाणिज्य मन्त्रालयले दुई देशबीचको व्यापारका विषयमा

किम जोङ अन स्वदेश फिर्ता

प्योङयाङ, २१ फागुन । भियतनाम भ्रमणमा रहनुभएका उत्तर कोरियाली नेता किम जोङ–अन मङ्गलबार बिहान रेलबाट स्वदेश फर्कनु भएको यहाँको कोरियन सेन्ट्रल न्युज एजेन्सी केसीएनएले जानकारी दिएको छ । नेता किमलाई

सिण्डिकेटधारीलाई सरकारले संरक्षण गरेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको आरोप

‘सिन्डीकेटरहित यातायात सेवा दिन तत्पर व्यवसायीहरुलाई नै सरकारले असहयोग गर्यो’ काठमाडौँ, २१ फागुन । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले सिन्डिकेट प्रणालीलाई खारेज गर्ने निर्णय गरेपनि अहिलेसम्म यसको कार्यान्वयन पक्षमा

भारतलाई दिदै आएको सहलियत बन्द गर्ने अमेरिकी घोषणा

नयाँदिल्ली, २१ फागुन । संयुक्तराज्य अमेरिकाले भारतलाई दिइरहेको व्यापार सहुलियत बन्द गर्ने घोषणा गरेको छ । तर भारतले अमेरिकी सहुलियत कटौतीबाट दुई देशबीचको व्यापारमा असर नपर्ने स्पष्ट गरेको छ ।

राजनीतिक रंगको आधारमा छिमेकीले चरित्र हत्या गरेको भन्दै थपलिया दम्पत्तिको आपत्ति

‘मैले पोखरेल दम्पत्तिसँग एक रुपैयाँको पनि कारोबार गरेको छैन, सम्मानित अदालतबाट लिलाम सकारेको हुँ’ काठमाडौं, २१ फागुन । चितवन भरतपुर महानगरपालिका वडा नम्बर ११ का स्थायीवासिन्दा देवराज थपलियाले आफ्नै छिमेकी

दुध, अण्डा, कुखुराको मासु, बंगुरको मासु र हरियो तरकारीमा आत्मनिर्भर भैसक्यौं : मन्त्री खनाल

काठमाडौं, २१ फागुन । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले नेपाललाई कृषि तथा पशुपन्छीमा आत्मनिर्भर बनाउनेगरि काम भैरहेको स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको