Logo
प्रमुख समाचार

प्रतिस्पर्धा गर्नसक्ने शिक्षा आवश्यक : पूर्वराष्ट्रपति यादव

काठमाडौँ, १८ फागुन । पूर्वराष्ट्रपति डा रामवरण यादवले विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा अहिलेको आवश्यकता भएको बताउनुभएको छ । डिल्लीबजार कन्याबहुमुखी क्याम्पसको ‘३९औँ वार्षिकोत्सव तथा पुरस्कार

विस्तृत पढ्नुहोस
सुखी नेपाली अभियान साकार पार्न सामाजिक जागरण आवश्यक : गृहमन्त्री थापा

काठमाडौं, १८ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुखी नेपाली र समृद्ध नेपालको अभियान साकार पार्न सामाजिक जागरण आवश्यक रहेको बताएका छन् । आज चौथो नेपाल लायन्स महोत्सव (फेस्टिबल) भक्तपुरको

मन्त्रीमण्डल पुनर्गठनबारे ओली–प्रचण्डबीच छलफल : महासेठ ‘आउट’, भट्टराई ‘इन’

फागुन १८, काठमाण्डौ । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच मन्त्रीमण्डल पुनर्गठनबारे शुक्रबार राति छलफल भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धयबीच मन्त्रीमण्डल पुनर्गठनबारे करिब डेड घण्टा

औषधिमा नेपाल आत्मनिर्भर हुनुपर्छ

चितवन, १७ फागुन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औषधि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्ने बताउनुभएको छ । सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्पो २०१९ को आज यहाँ उद्घाटन गर्दै

जिल्लामै विकास गरे कोही विदेशिनु पर्दैनः पूर्व राष्ट्रपति यादव

धादिङ, १७ फागुन । पूर्व राष्ट्रपति डा रामवरण यादवले स्थानीय तहको सरकारले विकासका लागि काम गर्ने र सीप तथा रोजगारीमूलक शिक्षामा लगानी गरेमा कोही पनि विदेश जानु नपर्ने बताउनुभएको छ

तालिवानको आक्रमणमा ४० अफगानी सुरक्षाकर्मीको मृत्यु

अफगानिस्तान, १७ फागुन । अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डस्थित सैनिक शिविरमा तालिवान समूहले आक्रमण गर्दा कम्तिमा ४० सैनिकको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । शुक्रबार समाचार तयार पार्दासम्म सरकारी सेना

विद्यार्थीमा देशभक्तिको भावना जगाउनुपर्छ

ललितपुर, १७ फागुन । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शिक्षकले विद्यालयमा शिक्षाका साथसाथै देशभक्तिको भावना जगाउन आवश्यक भएको बताउनुभएको छ । ललितपुर महालक्ष्मी नगरपालिका ज्यामिरकोटस्थित श्री विश्वामित्र गणेश

सहकारीलाई खम्बाका रुपमा स्थापित गर्नुपर्ने

विराटनगर, १७ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारीलाई बलियो खम्बाको रुपमा स्थापित गरेमा मुलुकको आर्थिक समृद्धि हुने बताउनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण

नेकपाको संसदीय दलद्वारा शोक प्रस्ताव पारित

काठमाडौँ, १७ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकप्टर दुर्घटनामा निधन भएका सातै जनाप्रति शोक प्रस्ताव पारित गरेको छ ।

कसले देखायो डोटीमा भारतीय झण्डा

काठमाडौँ । डोटीमा आजदेखि प्रादेशिक महोत्सवको शुरुवात गरिएको छ । महोत्सवको अवसरमा निकालिएको कलश यात्रामा भारतीय झण्डाको प्रयोग भएको छ । कशल यात्रामा सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन वन तथा वातावरण

बिन लादेनका छोराबारे सूचना दिनेलाई १० लाख डलर पुरस्कार

वासिङ्टन, १७ फागुन । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा

प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र बाँच्दैनः सभापति देउवा

भीमदत्तनगर, १७ फागुन । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रेस स्वतन्त्रताबिना प्रजातन्त्र बाँच्न नसक्ने बताउनुभएको छ । आज कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको पाँचाँै जिल्ला अधिवेशनको