Logo
प्रमुख समाचार

दुर्घट्नामा निधन भएका मन्त्री अधिकारीका बुवाआमा काठमाडौं आईपुगे

काठमाडौं, १५ फागुन । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीका बुवाआमा हेलिकप्टरबाट काठमाडौं आईपुगेका छन् ।

विस्तृत पढ्नुहोस
केही नेपाल ऐन संशोधन गर्ने विधेयक पारित

काठमाडौँ, १५ फागुन । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०७५ राष्ट्रियसभाको बहुमतले पारित गरेको छ । यसअघि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले

कर्णालीको प्राथमिकतामा विकास साझेदारले काम गर्नुपर्छ

सुर्खेत, १५ फागुन । कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री दल रावलले विकास साझेदार निकायले कर्णालीको प्राथमिकतामा काम गर्नुपर्नेमा जोड दिनुभएको छ । गैरसरकारी संस्था महासङ्घ नेपाल कर्णाली प्रदेशद्वारा आज यहाँ आयोजित

विद्यालय भवन निर्माण

गोरखा, १५ फागुन । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ ताकुकोटमा रु तीन करोड ८९ लाखको लागतमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण भएको छ । भूकम्पले पूर्णरुपमा क्षति पु¥याएको ताकुकोटमा रहेको सूर्य

नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी पुनः निर्वाचित

अबुजा,नाइजेरिया, १५ फागुन । अफ्रिकाको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक नाइजेरियाको राष्ट्रपतिमा मोहम्मदु बुहारी दोस्रो कार्यकालका लागि पुनः निर्वाचित हुनु भएको छ ।मुलुकमा व्याप्त भ्रष्टाचार, असुरक्षा र लडखडाएको अर्थव्यवस्थामा सुधार ल्याउन

भारत शासित जम्मू-काश्मिरका सबै नागरिक विमानस्थल बन्द

नयाँ दिल्ली, १५ फागुन । पछिल्लो भारत र पाकिस्तानबीचको युद्धको स्थितिका कारण भारत शासित जम्मू काश्मिरका सबै नागरिक विमानस्थलहरु बन्द गरिएको छ । जम्मू काश्मिर र अमृतसरकार सबै फ्लाईटहरु रद्द

भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खस्यो

काठमाडौं, १५ फागुन । भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ। समाचारमा जनाइएअनुसार बुधबार बिहान साढे १० बजे

इराकमा स्वास्थ्यकर्मीमाथि आक्रमण, विश्व स्वास्थ्य संगठनद्वारा निन्दा

बग्दाद, १५ फागुन : इराकमा स्वस्थ्यकर्मीहरुमाथि मङ्गलबार भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ ।  विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति

बूढीगण्डकी जलविद्युत् आयोजना द्रूतगतिमा अघि बढ्छ : अध्यक्ष दाहाल

गोरखा १५, फागुन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको काम द्रूतगतिमा अघि बढ्ने बताउनुभएको छ । गोरखाको

धर्म परिवर्तन गर्ने अभ्यास रोक्नुपर्छ: गगन थापा

बनेपा, फागुन १५ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले धार्मिक स्वतन्त्रता भएको देशमा प्रत्येक व्यक्तिले आफ्नो धर्मको छनोट गर्ने कुरा उसको निजी कुरा भए पनि धर्म परिवर्तन

देउबाको गृह जिल्लामा बाबुरामको यस्तो उद्घोषः

डडेल्धुरा, फागुन १४ । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई आज काग्रेस सभापति शेर बहादुर देउवाको गृह जिल्ला पुगेका छन । पार्टीको जनसंवाद यात्राका क्रममा डडेल्धुराको बसपार्कमा आयोजित

काङ्ग्रेसको सभापति बन्ने सपना थियो बने राष्ट्रपति

काठमाडौँ, १४ फागुन । पूर्वराष्ट्रपति डा रामवरण यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधानन्यायाधीशलाई सरकार