Logo
प्रमुख समाचार

खाग तस्करी अझै जारी

दुर्लभ वन्यजस्तु गैंडाको शिकारी र सामाग्री तस्करी अझै भइरहेको छ । खाग तस्करहरु अझै निरुत्साहित भएका छैनन् । प्रहरीले बुधबार दिउँसो गैंडाको खागसहित तीन जनालाई

विस्तृत पढ्नुहोस
ललिता निवास प्रकरण, अख्तियारले थप तीन जनालाई बोलायो

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थप तीनजनालाई बयानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बोलाएको छ । आयोगले पूर्वसचिव शारदाप्रसाद त्रितालको जाँचबुझ आयोगद्वारा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल, रामकुमार

ट्रम्पले भने–हामीलाई कसैले आक्रमण गरे जापानले सोनी टेलिभिजनमा हेर्दा हुन्छ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानमाथि कसैले आक्रमण गरे तेस्रो विश्वयुद्ध लड्ने बताएका छन् । बुधबार फक्स बिजनेश नेटवर्कसँगको अन्तवार्तामा ट्रम्पले अमेरिकामाथि कसैले आक्रमण गरे जापानले कुनै सहयोग गर्नुनपर्ने प्रतिक्रिया दिए

भारतलाई चीनको चेतावनी

रिपोर्टर्स नेपाल विशेष । चीनले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिप्रति गम्भीर चासो व्यक्त गरेको छ । क्षेत्रीय राजनीतिमा चीनको प्रभावलाई रोक्न अमेरिकाले इन्डो प्यासिफिक रणनीति चालिरहेको भन्दै चीनले चासो व्यक्त गर्दै

विमान दुर्घटनाग्रस्त हुँदा दुईको मृत्यु, ४४ बाँच्न सफल

रुसमा विमान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । साइबेरियामा आकस्मिक अवतरण गरेको विमान बिहिबार दुर्घटनाग्रस्त भएको हो । रुसी समाचार संस्था तासका अनुसार चालकदलसहित ४६ यात्रु सवार विमान

एसईईको नतिजा हेर्ने तरिका

काठमाडौं, १२ असार । माध्यमिक शिक्षा एसईई परीक्षाको नतिजा एसएमएस वा वेवसाइटहरुबाट हेर्न सकिनेछ । १६०० मा कल गरेपछि निर्देशन अनुसार सिम्बल नम्बर टाइप गरेपछि नतिजाको जानकारी सुनिनेछ । नेपाल

यूरोपमा गर्मीबाट बच्न के गर्छन मान्छेहरु ?

युरोप । सोमबार फ्रान्सको तापक्रम ४० डिग्री सेल्यिस थियो । यो तापक्रमलाई लिएर यहाँका मान्छेले अहिलेसम्मकै गर्मीको रेकर्ड कायम हुनसक्ने अनुमान लगाउन थालेका छन् । मंगलबार पनि गर्मीका कारण धेरै

सरकारको कामको समीक्षा गर्नुपर्छः नेता रावल

नेपाल कम्युनिष्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारले आफ्ना काम कारवाहीको समीक्षा गरी अघि बढ्नुपर्ने बताउनुभएको छ । नेकपा सुदूरपश्चिम प्रदेश कमिटीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा

यो तस्विर हेरेर किन रोईरहेको छ संसार

काठमाडौं, असार १२ । विश्वलाई नै तरंगित बनाउने बाबुछोरी नदी छेउमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल भइरहेको छ। यो फोटो देख्ने हरेकको मन नै सिरिङ्ग हुने खालको छ। एक

रङ्गशालामा भागदौड, किचिएर १५ जनाको मृत्यु

काठमाडौं, असार १२ । माडगास्करमा देशको स्वतन्त्रता दिवस मनाउन आयोजित एउटा विशेष कार्यक्रममा किचिएर कम्तीमा १५ जना मानिसको मृत्यु भएको छ। सो दुःखद घटना कसरी भयो भन्ने स्पष्ट भइसकेको छैन।

मन्त्री हेरफेर गर्ने तयारी, आज दुई अध्यक्षको छुट्टा छुट्टै गोप्य बैठक

काठमाडौं १२ असार । सरकारमा रहेका मन्त्री हेरफेर हुने भएको छ ।प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच बुधबार भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर

अमेरिकाले आक्रमण गरे इरानको साथमा रुस उभिने

इरानमाथि कुनै प्रकारको सैन्य हस्तक्षेप नगर्न भन्दै रुसले अमेरिकालाई चेतावनी दिएको छ । रुसको एशिया हेर्ने विशेष दूत जमिर काबुलोभले बुधबार मस्कोमा बोल्दै इरानको पक्षमा रुस हुने बताएका हुन् ।