Logo
प्रमुख समाचार

सासुको पद जोगाउन देउवा ओलीप्रति नरम

काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीचको नेक्ससका कारण प्रमुख प्रतिपक्षी दल सदन र सडकमा कमजोर देखिएको छ

विस्तृत पढ्नुहोस
लोकसेवा विवादको सुनुवाई आज

काठमाडौं ४ असार । सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त

कांग्रेसको संसद अवरोध, बाबुरामको नयाँ ट्वीट

काठमाडौं, ३ असार । सत्तारुढ दल समाजवादी पार्टी, नेपालका नेता तथा सांसद डा. बाबुराम भट्टराईले संसद गैरजिम्मेवार र निष्प्रभावी नबनोस् भन्ने कामना गरेका छन् । मंगलबार प्रमुख प्रतिपक्षी दलका सांसदका

प्रेसको लागि विश्वकै खतरनाक देश

३ असार । मेक्सिको प्रेसको लागि विश्वमै खतरनाक देशका रुपमा रहेको पाइएको छ ।नयाँ बामपन्थी राष्ट्रपति अन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरका कारण पनि थप नयाँ चुनौतीहरु पत्रकारहरुले भोग्नु परेको बताइएको समाचारमा

नरसंहारको भिडियो अनलाइनमा राख्नेलाई २१ महिनाको जेल सजाय

लिङ्टन, ३ असार । न्यूजील्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा भएको नरसंहारको भिडियो अनलाइनमा राखेको स्वीकार गरेका एक व्यक्तिलाई २१ महिनाको जेल सजाय दिइएको छ ।नवनाजीका चित्र एवं बिम्ब पोस्ट गर्ने ४४ वर्षीय

सामाजिक रुपान्तरणमा साहित्यको विशिष्ट स्थानः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली साहित्य सिर्जनाले माटोको सुगन्ध प्रस्तुत गरी मुलुकको सामाजिक रुपान्तरणमा विशिष्ट स्थान दिएकाले यसबाट नीति निर्माणसमेत सहयोग पुग्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानको कविता महोत्सव, २०७५ का

बजेट खाना, छाना र नानालाई पूरा गर्नमा केन्द्रित छः मुख्यमन्त्री शाही

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीवासीको प्रमुख आवश्यकता खाना, छाना र नानालाई पूरा गर्न सक्ने गरी बजेट ल्याएको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज सुर्खेतमा आयोजित उद्यमशीलता विकासका लागि कर्णाली सम्मेलनमा

जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्वः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताउनुभएको छ । “लोकतन्त्रका नाममा गलत संस्कार र प्रवृत्तिलाई बढावा दिन लागिएको छ । त्यो कदापि

‘समाजवाद स्थापनाको यात्रा शुरु’

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार जनताको न्यायमा पहुँच र समावेशी बनाई समाजवाद स्थापनाको यात्रा शुरु गरेको बताउनु भएको छ । विराटनगर–१ स्थित विष्णुमाया पुस्तकालय परिसरमा स्थापित

लोकसेवा विवादको सुनुवाई बुधबार

सर्वोच्च अदालतले लोकसेवा आयोगको स्थानीय तहको विज्ञापनसम्बन्धी विवादसम्बन्धी सबै निवेदनलाई एकै साथ राखेर हेर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय दीपककुमार कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले आज लोकसेवा आयोगको

भाजपा कार्यवाहक अध्यक्षमा नड्डा

काठमाडौं, ३ असार । भारतको सत्तारुढ भारतीय जनता पार्टीको अध्यक्षमा जगत प्रकाश नड्डा नियुक्त भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट नड्डालाई भाजपाको संसदीय बोर्डको बैठकले कार्यवाहक अध्यक्षमा नियुक्त

पेस्तोसहित कसरी विमानस्थल छिरे भारतीय नागरिक ?

रुपन्देही, ३ असार । एकजना भारतीय नागरिकको लगेजबाट चेकोस्लोभाकियामा बनेको पेस्तोलसहित गोली र म्याग्जीन फेला परेपछि भैरहवास्थित विमानस्थलको स्थिति असामान्य भयो । तत्काल सुरक्षाकर्मीहरु सतर्क भए । विमानस्थलमा पक्राऊ परेका