जेठ २५, काठमाण्डौ । शनिबार र आइतबार ९२ हजार युवाले कोरियन भाषाको परीक्षा दिँदैछन् । यीमध्ये १० हजारले मात्रै कोरिया जाने सीमा अटाउन सक्छन् ।
युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकूद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले मन्त्रालयले रु १५ अर्ब बजेट माग गरेको भए पनि
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले बाबिालिकालाई आकर्षणमैत्री शिक्षा प्रदान गर्न सक्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ । उहाँले बालबालिकालाई विद्यालयप्रतिको आकर्षण कायम राख्नका लागि विद्यार्थीले प्रविधिको प्रयोग, दिवा
राजाराम कार्की – पहिलो पटक भारतबाट आयात हुने गरेका सबै प्रकृतिका पुस्तकमा १० प्रतिशत भन्सार महसुल लागू हुने भएको छ । आगामी आर्थिक वर्षको साउन १ गतेबाट १० प्रतिशत भन्सार
रमेश लम्साल- सरकारी निकायसँग जोडिएका साना भन्दा साना समस्या समाधान नभएर उपभोक्ताले दुःख पाइरहेको हुन्छ । सुनिदिने निकायले पनि साना मान्छेका कुरा सुनेर पनि कार्यान्वयन गर्दैनन् । विभिन्न बाहानबाजी गर्छन्
काठमाडौं, २५ जेठ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अहिलेको चुनौति भनेको नेतृत्वमा रहेको इमान्दारिताको स्खलनलाई राख्नु रहेको बताएका छन् । शनिबार प्रा.डा. रामप्रसाद पोखरेल कृति ‘आँखाका मणि’ विमोचन गर्न
ढुवानी भाडा बढ्दा उपभोक्ता मारमा सरकारले यातायात क्षेत्रमा सिण्डिकेट हटाएको विषयलाई ठूलो उपलब्धि बताइरहँदा चीनबाट देशभित्र सामान आयात निर्यात हुने मुख्य नाका रसुवा नाकामा ट्रक कन्टेनरमाथि सिन्डिकेट बनाइएको छ ।
जेठ २५, काठमाण्डौ । नेपाल वायुसेवा निगमका जापानका एकमात्र प्रतिनिधि देवमान हिराचनले निगमले जापानको ओशाकामा आगामी जुलाई ४ तारिखबाट गर्ने भनिएको वाईडबडीको उडान स्थगित गरेकोमा कडा आपत्ति जनाएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चारमाध्यम सरकार र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रको आज अवलोकन तथा निर्देशनका क्रममा उहाँले जनताबाट सिकेर
जेठ २४, काठमाण्डौ । लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापनका विषयमा सरकारको धारणा बुझ्न दोस्रो पटक बोलाएको बैठकमा मन्त्री लालबाबु पण्डित अनुपस्थित भएपछि राज्यव्यवस्था तथा सुशासन समितिका बैठक २७ गतेसम्मका लागि
लण्डन, २४ जेठ । बेलायतका प्रधानमन्त्री थेरेसा मेले शुक्रबार सत्तारुढ कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताबाट राजीनामा गर्नु भएको छ । प्रधानमन्त्री मेले जुन ७ मा कन्जरभेटिभ पार्टीको संसदीय दलको नेताको
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जनचासोका विषयमा कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति दाङको कार्यालयको आज अवलोकन तथा निरीक्षणका क्रममा उहाँले पत्रकारले दलका नेताका भाषणभन्दा जनताका