Logo
प्रमुख समाचार

बंगलादेशमा पुगे झण्डै छ लाख रोहिङ्गा, बालबालिका रोगको शिकार : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ, ४ कात्तिक (रासस/सिन्ह्वा) : म्यानमारमा यहाँका अल्पसंख्यक मुस्लिम समुदाय रोहिङ्गा जातिका विरुद्धमा जारी रहेको भनिएको राजनीतिक हिंसाका कारण भागेर बंगलादेश पस्ने म्यान्मालीको संख्या

विस्तृत पढ्नुहोस
उम्मेदवारलाई आचारसंहिता लागु

काठमाडौं, ४ कार्तिक । निर्वाचन आयोगले राजनीतिक दलहरुले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गरेपछि उम्मेदवारको हकमासमेत निर्वाचन आचारसंहिता लागू भइसकेको बताएको छ । आयोगले शनिबार यसबारेमा जानकारी दिँदै निर्वाचनलाई सफल बनाउनका

ट्रक दुर्घटनामा परी भारतमा १० को मृत्यु, १२ घाइते

नयाँदिल्ली, ४ कात्तिक  : भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । माल बहाक ट्रक सडकमा

समाजसेवी डा. महतोद्धारा बहिनीको हातबाट टीका ग्रहण

काठमाडौँ, ४ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष एवम् समाजेवी डा. उपेन्द्र महतो र उनका भाई पूर्व सांसद एवम् बैंकर डा. विरेन्द्र महतोले आफ्नी बहिनी जुली महतोको

कान्दाहारमा उच्च सैनिक सतर्कता

कान्दाहार, ४ कात्तिक : अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक सैनिक पोष्टमा बिहीबार तालिबानको आक्रमणबाट दर्जनौँ सैनिक मारिएपछि सो क्षेत्रमा शुक्रबार उच्च सैनिक सतर्कता अपनाइएको समाचार छ । दक्षिणी कान्दाहार प्रान्तको

लागुऔषधसहित दुई पक्राउ

नवलपरासी, ४ कात्तिक : सरावल गाउँपालिका – ७ भुजहवाबाट प्रहरीले लागुऔषधसहित दुई जना युवालाई शुक्रबार पक्राउ गरेको छ । अवैध लागुऔषध नाइट्रोभेट ३९ थानसहित नवलपरासी सरावल–३ का २० वर्षीय विशाल

प्रायजसोको समानुपातिक बन्दसूची त्रुटिपूर्ण

  काठमाडौँ, ४ कात्तिक । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ चुनावी प्रतिस्पर्धामा भाग लिन राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाएको प्रायजसोको बन्दसूची त्रुटिपूर्ण देखिएको छ । प्रतिनिधिसभाको समानुपातिक तर्फको १

एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरे

काठमाडौँ, ४ कात्तिक । नकपा एमाले र माओवादी केन्द्रले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाको सिट बाँडफाँट गरेका छन् । दुई दलको कार्यदलले ३२ जिल्लाको प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट

तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका, बिहान ११ बजेर ५१ मिनेटको समय उत्तम

काठमाडौँ, ४ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौंँ एवम् अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी

इरानसँगको यूरोपेली व्यापारिक सम्झौता सुरक्षित छन् : टिलरसन

वासिङ्टन, संयुक्त राज्य अमेरिका, ३ कात्तिक  : इरानसँगको यूरोपेली व्यापारिक सम्झौतामा संयुक्त राज्य अमेरिकाले अवरोध पु¥याउन नचाहेको विदेशमन्त्री रेक्स टिलरसनले बताउनुभएको छ । अमेरिकी सञ्चारमाध्यम ‘द वाल स्ट्रिट जोर्नल’लाई दिएको

क्याटलोनियामा निर्वाचन गर्न स्पेन सरकार र सोसलिस्ट पार्टी सहमत

म्याड्रिड, ३ कात्तिक (रासस/सिन्ह्वा) : स्पेन सरकार र स्पेनी समाजवादी पार्टी क्याटलोनिया क्षेत्रमा आउँदो जनवरीमा निर्वाचन गराउन सहमत भएका छन् । स्पेनका प्रधानमन्त्री मारिआनो रखोय र स्पेनी समाजवादी पार्टीका नेता

राजपा नेपालको केन्द्रिय कार्यालयमा तिहारको दिनपनि नेताहरुको धर्ना

काठमाडौं, ३ कार्तिक । राजपा नेपालका नेताहरु समानुपातिक सुचिमा समावेश भएका उम्मेद्धवारहरुको नाम सच्याउनुपर्ने भन्दै धर्नामा बसेका छन् । राजपा मुख्यालय बबरमहलमा राजपा नेपालका महासचिव पेशल ढकाल, राजपा विद्यार्थी संगठनका

Screenshot