Logo
प्रमुख समाचार

विद्यालय निर्माणको लागि जग्गादान

रसुवा, २२ पुस । दक्षिणी रसुवाको माझगाउँस्थित प्राथमिक विद्यालयको भवन बनाउन एक दाताले जग्गादान गरेका छन् । मालपोत कार्यालय रसुवाका अनुसार उत्तरगया गाउँपालिका वडा नं

विस्तृत पढ्नुहोस
ईक्यान चितवनको अध्यक्षका लागि खरेल र पुरीको उम्मेदवारी, सर्वसम्मतका लागि प्रयास जारी

पुस २१, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ ईक्यानको नयाँ नेतृत्वका लागि दुई जना अघि सरेका छन् । भोली हुने चुनावका लागि हालका सचिव हिम्मत पुरी र उपाध्यक्ष भानुभक्त खरेलले

संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्छौं : मन्त्री बस्नेत

बाह्रबिसे, सिन्धुपाल्चोक, २१ पुस (रासस) : सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले संवैधानिक प्रक्रिया पूरा गरेर सत्ता हस्तान्तरण गर्न सरकार इमान्दारिताका साथ प्रयत्नशील रहेको बताउनुभएको छ । मन्त्री बस्नेतले आज

अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सुरक्षा सहयोग रोक्ने

वासिङ्टन डिसी, २१ पुस (रासस÷एएफपी) : अमेरिकाले पाकिस्तानलाई बिगत लामो समयदेखि दिँदै आएको सुरक्षा सहायतासम्बन्धी बजेट रोक्ने जनाएको छ । पाकिस्तानले इस्लामिक अतिवादी सशस्त्र समूहलाई प्रतिबन्ध लगाउने र उनीहरुका विरुद्धका

सप्तरीमा चिसोका कारण विद्यालय बन्द

सप्तरी, २१ पुस । विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासि बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण

देउवाले आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाहीको समिक्षा गर्दै

काठमाडौँ, २१ पुस ।  प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो ६ महिने कार्यकालमा भए गरेका कामकारवाहीको समिक्षा गर्दैछन् । त्यसका लागि प्रधानमन्त्री देउवाले शुक्रबार सरकारका मन्त्री, सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतका

व्याननले मानसिक सन्तुलन गुमाएको राष्ट्रपति ट्रम्पको टिप्पणी

वासिङ्टन, संयुक्त राज्य अमेरिका, २१ पुस (रासस/एपी) : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्वप्रमुख रणनीतिकार स्टिभ ब्याननले आफू ह्वाइट हाउसबाट बाहिरिएपछि मानसिक सन्तुलन गुमाएका टिप्पणी गर्नुभएको छ । हालै एउटा

पूर्वमन्त्री ढकाल र माल्दिप्सकी शिक्षा मन्त्री डा. शीहमबीच भेटवार्ता

माले, २१ पौष । तीन दिने माल्दिप्स भ्रमणमा रहेका पूर्वमन्त्री एकनाथ ढकालले माल्दिप्सकी शिक्षा मन्त्री डा. ऐशाथ शीहमसंग शिष्टाचार भेटबार्ता गरेका छन्। माल्दिप्सको शिक्षा मन्त्रालयमा भएको भेटमा दुइ देशको आपसी

जागिर लगाइदिने भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, २० पुस (रासस) : नेपाल विद्युत् प्राधिकरणमा स्थायी जागिरमा नाम निकालिदिने भन्दै रकम असुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । नेपाल विद्युत् प्राधिकरणबाट विज्ञापन भएको सिनियर मिटर

कोरिया–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता

काठमाडौँ, २० पुस (रासस) : नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क योङ सिकले कोरिया–नेपाल सम्बन्ध अत्यन्त सुमधुर रहेको चर्चा गर्दै त्यसलाई नयाँ उचाइमा पु¥याउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

निर्वाचन परिणामबारे समीक्षा नभएको भन्दै नेविसंघको विरोध

काठमाडौँ २० पुस : नेपाल विद्यार्थी संघले काँग्रेसले निर्वाचनमा कमजोर नतिजा ल्याउँदा पनि पार्टीभित्र समीक्षा बैठक नबसेको भन्दै मौन विरोध जनाएको छ । नेविसंघले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी

कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोलसहित कार्की पक्राउ

काठमाडौं, २० पुस । काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसबाट दुई वटा पेस्तोल सहित सुवास कार्की पक्राउ परेका छन् । बिहीबार कोटेश्वरस्थित न्यु सुनकोसी गेष्ट हाउसबाट उनी पक्राउ परेका हुन् । महानगरीय

Screenshot